मासिँदैछन् कालीगण्डकीका बहुमूल्य शालिग्राम

म्याग्दी : कालीगण्डकी नदीमा मात्रै पाइने बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदीदोहनका कारण मासिँदै जान थालेका छन्।नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुने गरी भइरहेको नदीदोहनका कारण कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको वातावरण संरक्षणकर्मीले बताएका छन्।अवैध र मनपरी तवरबाट भइरहेको नदीदोहनले मानव जाति र प्रकृतिमाथि सङ्कट निम्ताइरहेको संरक्षणकर्मीहरूको भनाइरहेको छ।नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा निकाल्दा धार्मिक र आर्थि

सम्बन्धित सामग्री

रूरूमा भेटियो ५०० किलोको शालिग्राम

८ चैत, गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रूरूमा ५०० किलो तौल भएको शालिग्राम फेला परेको छ । रूरू क्षेत्रमा पर्ने रिडीस्थित कालिगण्डकी नदी किनारमा फेला परेको शालिग्रामलाई पूजा तथा अवलोकलका लागि स्थानीयबासीले हनुमान वाटिकामा राखेका छन् । स्थानीयबासी सुन्दर कशजुका अनुसार कालिगण्डकी नदी किनारमा साना शालिग्राम पाइए पनि ठूला खालका कमै भेटिन्छन् । […]

कालीगण्डकी उर्लेपछि शालिग्राम शिला डुबानमा

पर्वत– केही दिनदेखि निरन्तर परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। पर्वत, स्याङजा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला डुबानमा परेको हो ।  कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले बताए। उनका अनुसार शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी […]

शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे

गलकोट, १७ वैशाख । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा पर्यटक आउने क्रम बढ्दै गएको छ । तीन वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा पर्यटक बढेका हुन् । […]

जानकी मन्दिरलाई शालिग्राम शिला उपलब्ध गराइने

विश्वमै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।

जानकी मन्दिरमा लैजान कालिगण्डकीमा शालिग्राम खोजिँदै

म्याग्दी : म्याग्दी कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रको कालीगण्डकी नदीमा शालिग्रामको उत्खनन् र खोजी  गर्न सरकारी प्रतिनिधि सहितको एक टोली म्याग्दी आएको छ।प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ। यहाँबाट शालिग्राम शिला जनकपुरस्थित जानकी मन्दिरमा लगिने भएको छ।आइतबार बसेको नेपाल सरकारको मन्त्रिपरिषदको बै

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

पर्वत – विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ। पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ। बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो। पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी […]

भूमिगत संग्रहालयमा शालिग्राम

बागलुङ नगरपालिका-४ कुडुँलेस्थित भूमिगत सङ्ग्रहालयमा राखिएको विश्वकै दुर्लभ शिलाको रुपमा रहेको शालिग्राम । तस्वीरः खेमराज गौतम/रासस

शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता

रामपुर, ७ कात्तिक । हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको कालीगण्डकीको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा मानिन्छ । यहाँ पाइने शालिग्रामको महत्व विशेष रहेकाले स्थानीयले संरक्षण गरेर राख्न थालेका छन् । हिजोआज शालिग्रामको चर्चा संसारभरि हँुदै जाँदा यसको […]

शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता

दामोदर कुण्डबाट मुक्तिनाथहुँदै देवघाट क्षेत्रसम्म आएको कालीगण्डकीको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा मानिन्छ। यहाँ पाइने शालिग्रामको महत्व विशेष रहेकाले स्थानीयले संरक्षण गरेर राख्न थालेका छन् ।

कृष्णागण्डकी र शालिग्राम

करोडौँ वर्षको जीवाशेष भएको तथ्यसहित हामीले कालीगण्डकीबाहेक अन्य स्थानमा शालिग्राम शिला पाइँदैन, वा जहाँ पाइन्छ, त्यो स्थान कुनै बेला कालीगण्डकीको प्रवाह क्षेत्रमा थियो भनेर प्रमाणित गर्न सक्नुपर्छ। समुद्रमा पाइने एमोनाइट जीवाशेष र कालीगण्डकी प्रस्रवणमा पा...