रामपुर, ७ कात्तिक । हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको कालीगण्डकीको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा मानिन्छ । यहाँ पाइने शालिग्रामको महत्व विशेष रहेकाले स्थानीयले संरक्षण गरेर राख्न थालेका छन् । हिजोआज शालिग्रामको चर्चा संसारभरि हँुदै जाँदा यसको […]