जानकी मन्दिरमा लैजान कालिगण्डकीमा शालिग्राम खोजिँदै

म्याग्दी : म्याग्दी कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रको कालीगण्डकी नदीमा शालिग्रामको उत्खनन् र खोजी  गर्न सरकारी प्रतिनिधि सहितको एक टोली म्याग्दी आएको छ।प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ। यहाँबाट शालिग्राम शिला जनकपुरस्थित जानकी मन्दिरमा लगिने भएको छ।आइतबार बसेको नेपाल सरकारको मन्त्रिपरिषदको बै

सम्बन्धित सामग्री

जानकी मन्दिरलाई शालिग्राम शिला उपलब्ध गराइने

विश्वमै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।

शालिग्रामको खोजी गर्दै सरकारी टोली म्याग्दीमा

म्याग्दी । कालीगण्डकी नदीमा मात्रै पाइने विश्वकै दुर्लभ मानिएको शालिग्राम शीला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ । मुस्ताङ र म्याग्दी क्षेत्रको कालीगण्डकी नदीमा शालिग्रामको उत्खनन् र खोजी गर्न सरकारी प्रतिनिधिसहितको टोली म्याग्दी पुगेको हो । प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शीला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको […]

जानकी मन्दिरमा कालिगण्डीकीको शालिग्राम शिला लगिने

मन्त्रालयबाट आएका प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ।...