रसुवागढी नाका खुलेपछि चहलपहल

रसुवा– नेपाल–चीन सिमानाको रसुवागढी नाका २०७९ चैतदेखि दुईतर्फी खुलेपछि व्यापारिक चहलपहल बढेको छ । कोभिड संक्रमणको महामारी फैलिएपछि उक्त नाका बन्द भएको थियो । गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको रसुवागढी नाका खुलेसँगै राजस्व संकलनमा पनि वृद्धि हुन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ । अहिले चीनबाट रसुवागढी नाका हुँदै निर्वाध आयातनिर्यात भइरहेको छ । रसुवा भन्सार […]