रसुवा । नेपाल र चीनबीचको उत्तरी व्यापारिक रसुवागढी नाका आज (मंगलबार) रातीदेखि बन्द हुने भएको छ । यहि वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । निर्वाचन हुनु ७२ घण्टा अगाबै सीमा नाका बन्द गर्नुपर्ने […]