प्रचण्डले माओवादी केन्द्रलाई रुपान्तरण गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन्। उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने बताएका हुन्। केन्द्रीय समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै दाहालले पार्टीमा रुपान्तरण आवश्यक रहेकोमा जोड दिए।‘अहिले पनि चुनौती र खतरा छन्। त्यसैले हामी जिम्मेवार भएर अघि बढ्नुपर्नेछ। रुपान्तरण आवश्यक छ। हामीले सक्नै पर्छ। हामी एउटा उचाइमा पुग्नैपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक केन्द

सम्बन्धित सामग्री

समापनका बेला सुस्तायो माओवादीको रुपान्तरण अभियान

४ पुस, काठमाडौं । भव्य उत्साहका साथ सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको रुपान्तरण अभियान समापनको सम्मुखमा पुग्दा सुस्त देखिएको छ । सुरुमा तीन महिनाका लागि घोषणा गरिएको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बीचमा दशैं, तिहार, छठलगायत चाडपर्वहरू परेको भन्दै माओवादी केन्द्रले एक महिना थप गरेको थियो । समय थप गरे पनि पार्टी पंक्तिमा […]

माओवादी रुपान्तरण अभियान एक महिना थपिने, पुस १५ गते शक्ति प्रदर्शन

काठमाडौँ – माओवादी केन्द्रले पार्टी सुदृढिकरणका लागि थालेको रुपान्तरण अभियान एक महिनाका लागि थप गर्ने भएको छ। माओवादीले भदौ १६ गतेदेखि तीन महिनाका लागि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर १६ गतेसम्म रहेको कार्यक्रम एक महिना थपेर पुस मध्यसम्म पुर्याइने भएको हो। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीहरुको […]

रुपान्तरण अभियानमा माओवादीको सरसफाइ

२ असोज, काठमाडौं । आफैबाट रुपान्तरण जरुरी भन्दै विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले सोमबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ स्थित बाइसधारा क्षेत्रमा सरसफाइ अभियान थालेको छ । माओवादी स्थायी समिति सदस्य अमृताथापा मगरको नेतृत्वमा रहेको उक्त क्षेत्रमा बाइसधाराको पार्क र माथिल्लो पिकनिक स्पोर्ट एरियामा करिब ३ घण्टा सरसफाइ अभियान सम्पन्न भएको पार्टीका केन्द्रीय सदस्य […]

रुपान्तरण अभियानमा माओवादी सांसदको जिम्मेवारी काठमाडौं उपत्यकामा

१ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानमा संघीय सांसदहरूलाई काठमाडौं उपत्यकामा काम गर्ने जिम्मेवारी तोकेको छ । गत २५ भदौमा बसेको माओवादी केन्द्रीय कार्यालयले संसद बैठक र समितिका बैठकलाई असर नपुग्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई काठमाडौं उपत्यकाभित्र जिम्मेवारी तोक्ने निर्णय गरेको हो । सांसदहरूलाई उपत्यकाको […]

भोलिदेखि माओवादीको विशेष रुपान्तरण अभियान

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबार(भोलि)देखि शुरु गर्ने भएको छ । माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिबार एकैसाथ शुरु गर्ने भएको हो । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद […]

केपी ओलीलाई रुपान्तरण गर्न सकिएन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताएका छन् । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् । ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका होे’, प्रचण्डले भने, ‘तर त्यो सकिएन ।’ उनले जनताको बल र सहि विचारको आलोकमा माओवादी प

माओवादी केन्द्र रुपान्तरण सहितको पुनर्उदय हुन जरुरी छः रञ्जित तामाङ (भिडियोसहित)

काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र)का नेता रञ्जित तामाङले माओवादी केन्द्रमा नेतृत्वको भन्दा मुल कुरा माओवादी केन्द्र रुपान्तरण सहितको पुनर्उदय हुन जरुरी रहेको धारणा राखेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । साथै, उनले माओवादी केन्द्रमा नेतृत्वदेखि कार्यकर्तासम्म सबै रुपान्तरण […]

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने

काठमाडौं : भोलिदेखि सुरु हुने भनिएको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको छ।शनिबार बेलुकी बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो।स्थायी कमिटी बैठकमा पेस गरिएको उक्त प्रस्तावलाई भोलि बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादीको निर्णय

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले काठमाडौंमा आइतबार शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण प्रस्ताव अघि सारेको छ । स्थायी समितिका एक सदस्य भन्छन्, ‘अरु दलहरुले महाधिवेशन गरिरहेका बेला राष्ट्रिय सम्मेलन गर्दा ओज पनि कम हुने भयो । ९ महिनापछि फेरि […]