काठमाडौं । सरकारले चालू संसद् अधिवेशन सकेर त्यसलगत्तै अध्यादेशमार्फत संघीय निजामती सेवा ऐन ल्याउने आन्तरिक गृहकार्य अघि बढाएको छ । संसद् छलेर अध्यादेशको सहारा लिँदै विगत डेढ वर्षदेखि प्रतिनिधि सभामा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयक सरकारकै सिफारिसमा केही दिनअघि मात्रै प्रतिनिधि सभाबाट फिर्ता भएको थियो । झन्डै दुई वर्षसम्मको गृहकार्यमार्फत सरकारले संघीय निजामती सेवा विधेयक […]
The post संघीय निजामती ऐनमा झेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.