८ असार, काठमाडौं । निजामती कर्मचारीका विभिन्न संगठनले संसदको यही अधिवेशनले संघीय निजामती ऐन पारित नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार ५ कर्मचारी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संघीय निजामती कर्मचारी ऐन कुनै पनि हालतमा सरकारले जारी गर्नुपर्ने बताएका हुन् । प्रदेश सरकार र स्थानीय सरकार गठन भएको ४ वर्ष भन्दा बढी […]