संघीय निजामती ऐन संसदमा पेश गर्ने तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

१९ पुस, काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन आगामी संसदमा पेश गर्नेगरी तयारी गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेका प्रधानमन्त्री प्रचण्डले आगामी संसदमा संघीय निजामती ऐन पेश गर्ने गरी तयारी गर्न निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘प्रदेश तथा […]