१३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले साउन महिनाभित्रै संघीय निजामती ऐन संसदमा टेबुल गर्ने बताएका छन् । शनिबार आदिवासी थारू कानुन न्याय तथा मानवअधिकार समाजले शनिबार आयोजना गरेको ‘संवैधानिक समावेशीता, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा सरोकारवालाको भूमिका’ विचार गोष्ठीमा बोल्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले संघीय ऐन ड्राफ्टका […]