काठमाडौं । झापामा लागुऔषध र मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् । कमल गाउँपालिका वडा न.–३ केर्खाबाट अर्जुनधारा नगरपालिका–९ बस्ने २६ वर्षीय अजय माझी र २८ वर्षीय अर्जुन राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
मे ५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागेर जाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन १० ग्राम...