काठमाडौं– सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य संगठित संस्थाले आफ्ना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर नियमित योगदान गरेमात्रै नवीकरण गर्ने व्यवस्था ल्याउने भएको छ । सरकारले सबै प्रकृतिका, जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नहरूलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने उद्देश्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था ल्याएको हो । योगदानमा आधारित […]
काठमाडौं– पछिल्ला केही दिनयता स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का अध्यक्ष गणेश कार्कीले धितोपत्र बोर्डले प्रारम्भिक शेयर निष्कासन (आईपीओ) जारी गर्दा कमिसन मागिएको विषय निकै चर्चामा रहेको छ । सो चर्चासँगै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत धितोपत्र बोर्डबाट आईपीओको लागि पाइपलाइनमा भएका कम्पनीको विवरण लिएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने […]
काभ्रेपलाञ्चोक- नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस सङ्क्रमण भएको छ । नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका केही बिरामी परेका र