कञ्चनपुरमा लागु औषधसहित दुईजना पक्राउ

१० भदौ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज […]

सम्बन्धित सामग्री

नागढुङ्गाबाट ३ हजार एम्पुल लागु औषधसहित दुईजना पक्राउ

काठमाडौंको नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको ढल्केवर घर भएका ४२ वर्षीय पप्पु शाह र नगराईन नगरपालिका–५ घर भएका सुधिर झा उर्फ बुलेट छन् ।आरोपीहरुको साथबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।  महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना.६ ख ७६८७ नम्बरको बसमा  उनीहरुले ७ सय ५० एम्पुल डाइजेपाम, ७५० एम्पुल लुपिजेसिक, ७५० एम्पुल फेनारगन र सोही परिमाणमा नुफ्रिन

गड्डाचौकीबाट लागु औषधसहित दुईजना पक्राउ

कञ्चनपुर : प्रहरीले पश्चिमी सीमा नाका गड्डाचौकीबाट दुईजनालाई आज लागु औषध खैरो हेरोइन सहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ का २६ वर्षीय माया लुहार र वेदकोट नगरपालिका-७ का पदम ओड रहेका छन्।गड्डाचौकीस्थित ब्यारेक नजिक पैदल हिँड्दै गरेकी मायालाई शंका लागी चेकजाँच गर्दा पेन्टीभित्र प्लाष्टिकमा लुकाई छिपाई गरी राखेका दुईवटा पोका ८.३९ ग्राम लागु औषध बरामद भएको प्रहरी नायव उपरीक्षक शाहले बताए। मायासँगै

वीरगञ्जबाट लागु औषधसहित दुईजना पक्राउ

१ साउन, वीरगञ्ज । वीरगञ्जबाट लागु औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे साँगा नगरपालिका-१३ गते ४४ वर्षीय कृष्ण खड्का र बनेपा नगरपालिका-१० बस्ने २७ वर्षीय सविन हुमागाई रहेका छन् । उनीहरु दुवै जनाविरुद्ध लागु औषध सम्बन्धी कसूर मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव […]

लागु औषधसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगा र मोरङको विराटनगर महानगरपालिकाबाट प्रहरीले लागु औषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट पक्राउ पर्नेमा रौतहट बनबोहरी घर भएका २० वर्षीय गुड्ड आलम छन् । विराटनगर–१६ बाट प्रहरीले ३१ वर्षीय मन्तस खड्कालाई पक्राउ गरेको छ ।र...