उपाधि भिडन्तमा दर्शकको उत्साह (तस्वीरहरु)

२२ फागुन, काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएयको छ । नेपाल र नेदरल्याण्ड्सबीचको भिडन्त हेर्न कीर्तिपुर क्रिकेट मैदानमा ठूलो संख्यामा दर्शक पुगेका छन् । शनिबार बाहेक हुने खेलमा प्रायः दर्शक नहुने भए पनि नेदरल्याण्ड्सविरुद्धको फाइनल हेर्न दर्शकहरु कीर्तिपुर पुगेका हुन् । खेलाडीको मनोबल बढाउन अनेक प्लेकार्ड सहितका […]

सम्बन्धित सामग्री

‘उपाधिले उत्साह बढेको छ’

क्वालालम्पुर, मलेसियामा चार देशसम्मिलित महिला ट्वान्टी–२० सिरिजको उपाधि जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक सामसनजंग थापाले आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ एसिया छनोटलाई उत्साह बढेको बताएका छन् ।

रिचर्डसन र लायसको सफलतामा अमेरिकी उत्साह

जब उनले लाइन क्रस गरिन्, हातले दुवै मुख छोपिन्। उनको आँखा स्कोर वार्डमा थिए। उनी आफै आश्चर्यमा थिइन्। अक्क न बक्क खुसीले केही बोल्नै नसक्ने अवस्थामा उनी थिइन्। महिला स्प्रिन्टमा सन् २००८ देखि जमैकाको एकलौटी दबदबा भङ्ग गर्दै उनले महिला १ सय मिटरको उपाधि जितेकी थिइन्। हंगेरीको बुढापेस्टमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपको तेस्रो दिन अमेरिकी […]

लिभरपुल दलदलमा युनाइटेडको उत्साह

जम्माजम्मी तीन महिनाअगाडि लिभरपुल अद्वितीय सफलताको संघारमा थियो, टिम चार ठूला उपाधि जित्ने सम्भावनाबाट गुज्रिइरहेको थियो । अबको नयाँ सिजनको इंग्लिस प्रिमियर लिग तीन खेलमात्र पुरानो भएको छ ।

च्याम्पियन्स लिग : रियलको भाग्यमा लिभरपुललाई डर

काठमाडाैं : सम्भवत रियल म्याड्रिडलाई जारी सिजन च्याम्पियन्स लिग फुटबलमा कसैले पनि उपाधि दाबेदारकाे लिस्टमा राखेका थिएनन्।सिजनको सुरुवातमा खराब प्रदर्शनबाट गुज्रिएको रियलले पछिल्लो समय जसरी पुनरागमन गर्‍याे। त्यो भने विश्व फुटबलका लागि सरप्राइज प्याकेजकै रुपमा रह्यो।स्पेनिस लिगमा चार खेल अगावै च्याम्पियन बनेर आत्मविश्वासी बनेको रियलका लागि च्याम्पियन्स लिगको फाइनल सम्मको यात्रा एक प्रकारले मिराकल बन्यो।अब फाइनलमा लिभरपुल विरुद्ध अर्को मिराकलको प्रतीक्षामा रहेको रियलका लागि जति उत्सा

४ पल्ट लिग जित्ने भाग्यमानी ३ ‘स्टार’

१५ फागुन, काठमाडौं । मच्छिन्द्र क्लबले शनिबार शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचाल्दा टिमका तीनजना खेलाडीका लागि विशेष उत्साह थियो । मच्छिन्द्रले लगातार दोस्रो सिजन शीर्ष डिभिजनको उपाधि जित्नु आफैंमा विशेष थियो । गोलरक्षक विशाल श्रेष्ठ र विंगर सुजल श्रेष्ठ र मिडफिल्डर विशाल राईका लागि भने लगातार चार सिजन ‘ए’ डिभिजन लिग जितेको दुर्लभ […]

ए डिभिजन लिगमा आजदेखि नवाैँ चरणका खेल

काठमाण्डाै – १४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा आज शुक्रवारदेखि नवाैँ चरणका खेल हुँदैछ । आठौँ चरणका खेल सकिएसँगै उपाधि कसले जित्छ भन्नेमा उत्साह भइरहँदा रेलिगेशन क्षेत्रमा रहेका टोली बच्नका लागि सङ्घर्ष गरिरहेका छन् । नवौँ चरणको खेलअघिको पत्रकार सम्मेलनमा सबैजसो क्लबले तीन अङ्कका लागि खेल्ने बताएका छन् ।  आजदेखि नवौँ चरणकाे खेल सुरु हुँदा दिनको पहिलो खेल विभागीय फुटबल क्लब एपीएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । विभागीय क्लब एपीएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निका...

मुलुकको सान राख्न सफल खेलजगत् : RajdhaniDaily.com -

मुलुकको सान राख्न सफल खेलजगत्: RajdhaniDaily.com | नेपालले घरेलु भूमिमा ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेपछि खेलपे्रमीका माँझ ठूलो उत्साह छाएको छ । यो मुलुकका लागि निकै गौरवको विषय समेत हो । -

नयाँ प्रशिक्षकले जिम्मेवारी लिएपछि चेल्सीमा देखिएको उत्साह

एजेन्सी । चेल्सीमा अनुबन्ध भएसँगै प्रशिक्षक फ्रांक लाम्पार्डले नयाँ खेलाडी अनुबन्ध गर्न झण्डै २०० मिलियन खर्च गराएका थिए । १८ महिना चेल्सीमा बिताएका उनले चेल्सीलाई उपाधि भने दिलाउन सकेनन् ।

कृतिको उत्साह

बलिउडमा क्युट अभिनेत्रीको उपाधि पाएकी कृति सेनले आफ्नो तीन वर्ष लामो करियरमा भिन्न–भिन्न भूमिका निर्वाह गरिसकेकी छिन् । यतिबेला उनी चलचित्र बरेली की बर्फी को प्रतीक्षामा छिन् । यो चलचित्रले आफ्नो करियरलाई माथि उठाउने अपेक्षा उनको छ ।