रिचर्डसन र लायसको सफलतामा अमेरिकी उत्साह

जब उनले लाइन क्रस गरिन्, हातले दुवै मुख छोपिन्। उनको आँखा स्कोर वार्डमा थिए। उनी आफै आश्चर्यमा थिइन्। अक्क न बक्क खुसीले केही बोल्नै नसक्ने अवस्थामा उनी थिइन्। महिला स्प्रिन्टमा सन् २००८ देखि जमैकाको एकलौटी दबदबा भङ्ग गर्दै उनले महिला १ सय मिटरको उपाधि जितेकी थिइन्। हंगेरीको बुढापेस्टमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपको तेस्रो दिन अमेरिकी […]

सम्बन्धित सामग्री

ट्रम्पलाई किन औधी मन पराउँछन् एक खाले अमेरिकी ?

७ असार, काठमाडौं । यो वर्षको अन्त्यतिर, नोभेम्बर ५ मा समकालीन विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकामा नयाँ राष्ट्रपतीय निर्वाचन हुँदैछ । तर, अमेरिकी राष्ट्रपतीय निर्वाचनप्रति जुन विश्वव्यापी उत्साह र चर्चा हुन्थ्यो, त्यस्तो भने यसपटक देखिएको …

निल आर्मस्ट्रङको भाग्य

१९६९ को जुलाइ महिना थियो । अमेरिकाका वैज्ञानिक, अनुसन्धानकर्ता र विज्ञमा एक उत्साह छाइरहेको थियो । अमेरिकी नागरिक निल आर्मस्ट्रङ चन्द्रमामा जाँदै थिए । यो दुनियाँका लागि विश्वास नै गर्न नसकिने कुरा थियो । तर, भयो यस्तै । निल आर्मस्ट्रङ चन्द्रमामा पुगे । अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ चन्द्रमामा पहिलो पाइला टेक्ने धरती–मानव हुन् । उनले […] The post निल आर्मस्ट्रङको भाग्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आगामी शनिबार अमेरिकाका ३ हजार हलमा सबै फिल्म ३ डलरमा देखाइने

चलचित्रको समर सिजनको उत्साह समाप्त हुँदै गर्दा अमेरिकी फिल्महलहरुले राष्ट्रिय सिनेमा दिवस मनाउँदै शनिबार ३ डलरमा फिल्म देखाउने भएका छन् । शनिबार अमेरिकाभरका ३ हजार फिल्महलमा रहेका ३० हजार पर्दाहरुमा शनिबार ३ डलरमा फिल्म हेर्न सकिने भएको छ । अमेरिकाभर फिल्महलमा झण्डै ४० हजार ७ सय पर्दाहरु रहेकोमा शनिबारको ३ डलरको शोमा अधिकांश फिल्महलहरुले सहभागिता […]

आशा र उत्साह पहिलो प्राथमिकतामा

नागरिकमा आशा र उत्साह जगाउनु कुनै पनि सरकारको सबैभन्दा महìवपूर्ण काम हो । जनता नै राष्ट्रका सबैभन्दा अमूल्य साधन हुन् । आशा र उत्साहले स्वयं नागरिकको अपेक्षा पूरा गर्ने मार्ग प्रशस्त हुन्छ । राज्य सञ्चालनको वैधता पुष्टि गर्न र समृद्धिको यात्रा तय गर्न नागरिक आशाले ऊर्जाको आधार दिने गर्छ । सन् साठीको दशकमा अभाव र अस्थिरतामा रुमलिएको सिङ्गापुरका जनतामा राष्ट्रपति लीले आशा जगाएका थिए । त्यसैको जगमा सिङ्गापुर आजको अवस्थामा आपुगेको छ । कोरियाली युद्धको परिणामपछि विभाजित दक्षिण कोरियाली जनतामा व्याप्त निराशालाई राष्ट्रपति पार्कले यही दशकमा आशामा परिणत गरेका थिए । अमेरिकामाथि कसले प्रभुत्व कायम गर्ने भन्नेमा युरोपीयनहरू अमेरिकी भूमिमै युद्ध गर्थे । तत्कालीन तेह्र राज्यका तर्फबाट थोमस जेफर्सन, बेञ्जामिन फ्रेङ्कलिन, जोहन आदम्सको समूहबाट १७७६ को जुलाईमा ‘जीवन, स्वतन्त्रता र खुसी’ को घोषणा गरियो । इतिहासको कालखण्डमा विपत्ति, पीडा र शोषण सहेका अमेरिकीहरूको यस घोषणामार्फत ‘संयुक्त राज्य’ को साझा शक्ति बन्यो । उदाहरणमा लिइएका यी मुलुकहरूले इतिहासको कालखण्डमा भोगिएको पीडा र अभावविरुद्धमा अदम्य साहस देखाए, जुन आशाको जगमा अहिले पनि समृद्धिको अनवरत उत्साहमा छन् । नागरिकलाई त्यहाँको राज्य प्रणालीप्रति औधी गर्व

इराकमा बाइडेनले विगतका गल्ती नदोहोर्‍याऊन्

तीन अमेरिकी राष्ट्रपतिको असफल नीतिका कारण इराकमा नयाँ आउन लागेको बाइडेन प्रशासनप्रति पनि त्यति उत्साह

अमेरिकी राष्ट्रपतिमा बाइडेनको विजयले पर्यावरण जोगाउन नयाँ उत्साह

अमेरिकी राष्ट्रपतिमा बाइडेनको विजयले पर्यावरण जोगाउन नयाँ उत्साह भर्खरै

अमेरिकामा अब नेपालीको आफ्नै बैंक

विश्वको शक्तिशाली देश अमेरिकामा नेपाली समुदायको पनि बैंक होस्, भन्ने पाँच वर्ष अगाडि देखिएको सपनाले अहिले साकार रुप लिएको छ। एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू) लाई अमेरिकी केन्द्रिय सरकार अन्तर्गत नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसनले बैंकिङ कारोवार संचालनको अनुमति दिएसँगै अहिले नेपालीमा उत्साह छाएको छ।

डलर सटही सुविधाले होटल क्षेत्रमा उत्साह

होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई राष्ट्र बैङ्कको मौद्रिक नीतिले राहत प्रदान गरेको छ। नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप अब होटलले आफ्ना ग्राहकलाई ३०० अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । यसअघि होटललाई यस्तो सुविधा नुहँदा पर्यटकले सास्ती व्यहोर्ने गरेका थिए। होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव…