४ पल्ट लिग जित्ने भाग्यमानी ३ ‘स्टार’

१५ फागुन, काठमाडौं । मच्छिन्द्र क्लबले शनिबार शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचाल्दा टिमका तीनजना खेलाडीका लागि विशेष उत्साह थियो । मच्छिन्द्रले लगातार दोस्रो सिजन शीर्ष डिभिजनको उपाधि जित्नु आफैंमा विशेष थियो । गोलरक्षक विशाल श्रेष्ठ र विंगर सुजल श्रेष्ठ र मिडफिल्डर विशाल राईका लागि भने लगातार चार सिजन ‘ए’ डिभिजन लिग जितेको दुर्लभ […]

सम्बन्धित सामग्री

टसमा भाग्यमानी रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ सिरिजमा लगातार आठ खेलमा टस जित्न सफल भए । सम्भवत रोहित ओडिआई विश्व क्रिकेट इतिहासमा लगातार आठ खेलमा टस जित्ने पहिलो कप्तान थिए । यसअघि जिम्बावेका एन्डी फ्लावरले १९९६ को विश्वकपमा ६ खेलमा लगातार टस जितेका थिए । नेपालले दुई साताअघि […]

ग्यारेथ बेलद्वारा सन्यासको घोषणा

काठमाडौं  ः वेल्सका कप्तान ग्यारेथ बेलले फुटबल करियरबाट सन्यासको घोषणा गरेका छन्।आफ्नो राष्ट्रबाट सबैभन्दा धेरै क्याप जित्ने र गोल गर्ने बेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सन्यासको घोषणा गरेका हुन्। बेल वेल्स फुटबलले पाएको सबैभन्दा राम्रा खेलाडी हुन्। उनले धेरै सोचविचारपछि यो निर्णय लिएको उक्त स्टाटसमा उल्लेख गरेका छन्।आफूलाई सबैभन्दा मनपर्ने खेल खेल्ने सपना साकार गर्न पाउँदा निक्कै भाग्यमानी ठानेको उनको भनाइ छ।  कार्डिफमा जन्मिएका बेलले इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पट

खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तीन भाग्यमानी

२९ कात्तिक, काठमाडौं । कतारमा २२ औं संस्करणको फिफा विश्वकपमा भाग लिन टिम अहिले कतार पुग्ने क्रम जारी छ । पहिलो पटक विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले पनि विश्वकपकमा डेब्यु गर्दैछ । कतार विश्वकप कसले जित्ला भन्ने अहिले सबैको चासोको विषय बनेको छ । विश्वकपको इतिहासमा केही यस्ता भाग्यमानीहरु पनि छन् जसले खेलाडी र […]

एक मतले जित्ने भाग्यमानी

निर्वाचनमा एक मतले हारजित हुन्छ तर त्यस्तो अवस्था कमै हुने भए पनि यस पटकको स्थानीय तह निर्वाचनमा हालसम्म सात जना एकै मतका आधारमा निर्वाचित हुनुभएको छ । सोमबार साँझसम्म महोत्तरी र काभ्रेपलाञ्चोकका तीन/तीन जना र सिरहाका एक जना एक मतको अन्तरमा वडाध्यक्षमा विजयी हुनुभएको खबर प्राप्त भएको छ । महोत्तरी समाचारदाता विजयकुमार महतोका अनुसार महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रञ्जितकुमार चौधरी एक मतले विजयी हुने भाग्यमानी वडाध्यक्ष बन्नुभयो । चौधरीले ३६६ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मोहम्मद अनामुल राइनले ३६५ मत प्राप्त गर्नुभयो ।

आईएमईको नयाँ वर्ष योजना : भाग्यमानी १ जनाले २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने

आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो योजना १ वैशाख  देखि ३१ वैशाखसम्म कायम रहनेछ । आइएमई ग्रुपको काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रममा आयोजना गरी नयाँ वर्ष योजना सार्वजनिक गरिएको हो ।कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमई बी

पल्सर बाइक, टिभी र स्मार्ट फोन जित्न सकिने रोयल पेन्ट्सको दसैं तिहार अफर

काठमाडौं, २१ असोज । रोयल पेन्ट्सले दसैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । ‘रोयल पेन्ट्सको बहार, बम्परमा पल्सर उपहार’ यस योजना अन्तर्गत भाग्यमानी एक जना ग्राहकले १५० सिसीको पल्सर मोटरसाइकल उपहार जित्ने सक्ने छन् । कम्पनीको अनुसार यो अफर अन्तर्गत ५० हजार रुपैयाँ भन्दा माथिको पेन्ट्स खरिद गर्ने ग्राहक […]

इंग्ल्याण्डले जब चुम्यो फुटबल र क्रिकेटको विश्‍वकप...

विश्वकप फुटबल सुरु भएको ९० वर्ष र क्रिकेट विश्वकप ४५ वर्ष। यति लामो समय अवधिमा दुवै प्रतियोगिताको विश्वकप खेल्ने राष्ट्रको संख्या १० छन्। तर, विश्वकप जित्ने राष्ट्र एउटा मात्र। सर्वाधिक लोकप्रिय दुई वटै खेलको विश्वकप जित्ने एक मात्र भाग्यमानी राष्ट्र हो इङल्याण्ड। १९६६ को फुटबल विश्वकप घरेलु भूमिमा जितेको इंल्याण्डले पहिलो क्रिकेट विश्वक...

तीन फरक क्लबबाट लिग जित्ने भाग्यमानी विराज

काठमाडौं । एउटा खेलाडीले कति पटक लिग जित्न सक्नछ भन्ने प्रशन् होइन एउटा खेलाडीले कति क्लबबाट लिग जित्न सक्छ । उत्तर दिन सहज छैन । एउटै राम्रो क्लबमा खेलिरह्यो भने एक भन्दा धेरै पटक लिग …

क्यान्सर जित्ने बलिउड कलाकार

नयाँ दिल्ली (एजेन्सी)– आइतबार क्यान्सर दिवस। क्यान्सरसँगको लडाइँबाट ज्यान गुमाउने बलिउड कलाकार धेरै छन्। तर, त्यसमा पनि मृत्युको मुखबाट बचेर अभिनयमा सक्रिय हुने केही भाग्यमानी कलाकार...