नयाँ प्रशिक्षकले जिम्मेवारी लिएपछि चेल्सीमा देखिएको उत्साह

एजेन्सी । चेल्सीमा अनुबन्ध भएसँगै प्रशिक्षक फ्रांक लाम्पार्डले नयाँ खेलाडी अनुबन्ध गर्न झण्डै २०० मिलियन खर्च गराएका थिए । १८ महिना चेल्सीमा बिताएका उनले चेल्सीलाई उपाधि भने दिलाउन सकेनन् ।

सम्बन्धित सामग्री

सांसदको जिम्मेवारी एक, भूमिका अनेक: रायमाझी

नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट छैनन् ।

परराष्ट्रमा साउद : रोजाइमा थिएन, नाइँ भन्न सकेनन्

परराष्ट्र मन्त्रालय एनपी साउदको रोजाइको मन्त्रालय थिएन । पार्टी सभापति शेरबहादुर देउवालाई नाइँ भन्न नसकेको परिणाम उनी मन्त्री भएका छन् । तर, भलाद्मी छवि र अनियमिततामा नमुछिएको विगतको पृष्ठभूमिका कारण उनीसँग सकारात्मक अपेक्षा गर्न सकिने ठाउँ छ ।

नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी

‘नयाँ’ शब्द आफैँमा खुसी, उत्साह र रहस्यले भरिएको हुन्छ । नयाँ वर्ष आजदेखि सुरु भएको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । नेपालमा खास जाति विशेषका बेग्लै नयाँ वर्षहरू मनाइँदै आइए पनि विक्रम संवत् नै सबै नेपालीको साझा बन्दै आएको छ । विक्रम …

नेविसंघ बर्दियाकाे सभापतिमा हमाल चयन

काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बर्दियाकाे सभापतिमा नगेन्द्र हमाल चयन हुनुभएकाे छ । आज गुलरियामा भएको नेविसंघ बर्दियाकाे निर्वाचन भेलाबाट सभापतिमा हमाल चयन हुनुभएकाे हाे । जिल्ला भेलाले उहाँलाई नेविसंघ बर्दियाकाे सभापतिमा चयन गरेकाे हाे । सभापतिमा चयन भएपछि उहाँले भन्नुभयाे,’सभापतिकाे जिम्मेवारी पाउँदा एक किसिमकाे उत्साह आएकाे छ, साथै जिम्मेवारीकाे […]

निर्वाचन परिणाम र नागरिक अगुवाको जिम्मेवारी

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि दुईवटा आवधिक आमनिर्वाचन सम्पन्न भए । दुवै निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्र व्यापक जनमतबाट अनुमोदित भयो । पहिलो निर्वाचनमा देखिएको नागरिक उत्साह दोस्रोमा केही कमी देखिए पनि...

सुर्खेत रंगशालाको आशमा टिकेको कर्णालीको उत्साह

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदको समापनसँगै १० औँ राष्ट्रिय खेलकुदको जिम्मेवारी कर्णाली प्रदेशले प्राप्त गर्‍यो। पर्याप्त भौतिक सुविधाका बाबजुत व्यवस्थापनमा कमजोर बनेको भन्दै आलोचित बनेको नवौँ राष्ट्रिय खेलकुदपछि भौतिक पूर्वाधारमा कमजोर कर्णालीका लागि १० औँ जति अवसर हो त्यो भन्दा ठूलो चुनौती बन्ने पक्का छ। कर्णालीले उत्साहका साथ २०८१ को मंसिर २ बाट प्रतियोगिताको मितिसहित […]

महिला फुटबल विकासका लागि दीर्घकालीन योजना चाहिन्छ : प्रशिक्षक महर्जन

१ असार, काठमाडौं । कम प्राथमिकतामा परेको नेपाली महिला फुटबल टिममा नयाँ उत्साह दिन आएका छन्, पुरुष टिमका पूर्वप्रशिक्षक बालगोपाल महर्जन । अष्ट्रेलियाली प्रशिक्षक ग्यारी फिलिप्स राष्ट्रिय टिमको जिम्मेवारीबाट मुक्त भएपश्चात अखिल नेपाल फुटबल संघ एन्फाले पुरुष राष्ट्रिय टिमका सफल प्रशिक्षक महर्जनलाई राष्ट्रिय महिला टोलीको जिम्मेवारी सुम्पेको छ । राष्ट्रिय पुरुष टिमलाई लामो समय प्रशिक्षण […]

चुनौतीको चौघेरामा नयाँ पुस्ता

उत्साह र ऊर्जाका पर्याय युवा शक्ति भविष्यका आशा र आधार हुन्। युवा अवस्था विभिन्न चुनौती र अवसरले भरिपूर्ण समय हो। व्यक्तिगत, पारिवारिक तथा राष्ट्रको अपेक्षा पूरा गर्ने जिम्मेवारी नयाँ पुस्तामा रहेको हुन्छ। नेपाल जस्तो सीमित स्रोतसाधन भएको देशमा त झन् थप आर्थिक सामाजिक कठिनाइको सामना गर्नुपर्ने हुन्छ। यस लेखमा नयाँ पुस्ताले झेल्नुपरेको र पर्न सक्ने  […]

मुलुकको दुर्भाग्य : नेपाली राजनीति – सधैँ अस्थिरताको माखेसाङ्लोमा !

नेकपा एमालेका तत्कालीन अध्यक्ष केपी शर्मा ओली ३ फागुन ०७४ मा ३८ औं प्रधानमन्त्री नियुक्त भए । त्यसअघि २५ असोज ०७२ देखि १९ साउन ०७३ सम्म उनी प्रधानमन्त्रीको कुर्सीमा थिए । तर, उनले प्रधानमन्त्रीको दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहँदा आम सर्वसाधारणमा जुन उत्साह थियो, अघिल्लो पटक खासै थिएन । ओली दोस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा बसिरहँदा सर्वसाधारणमा उत्साहको मात्रा धेरै हुनुमा थुप्रै कारणहरु विद्यमान थिए ।जसमध्ये पहिलो कारण थियो, लामो संक्रमणकाल र अस्थिरतापछि ओली नेतृत्वको गठबन्