पर्यटनका लागि नेपाल सुरक्षित रहेको सन्देश

कोरोना महामारीविरुद्धको खोपका कारण विश्वकै पर्यटन पुनर्जागरण हुने विश्वास गरिएको बेला नेपाल सरकारले पनि पर्यटन पुनर्जागरणका लागि प्रयास सुरु गरेको छ । करिब दुई वर्षको कोरोना महामारीले पीडित भएको पर्यटन उद्योग बिस्तारै चलायमान हुने संकेत देखिन थालेको छ । सरकारले पर्यटक आगमनलाई सहज बनाएपछि तथा पछिल्लो महिना कोरोनाविरुद्धको खोपको उपलब्धता तथा खोप लगाउने काम तीव्र […]

सम्बन्धित सामग्री

नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहन्छ : शंकराचार्य

जनकपुरधाम : जगद्‌गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहने  बताएका छन्।रामनवमीका अवसरमा जनकपुरधाममा आयोजना गरिएको हिन्दु अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपाल हिन्दु राष्ट्र रहेकाले त्यो घोषणा गर्न कुनै नेतालाई पर्खनु नपर्ने जानकारी गराए।‘नेपाल र भारतको सुरक्षाका लागि हिन्दु राष्ट्र कायम हुनु आवश्यक छ’‚ उनले भने‚ ‘यसका लागि कुनै नेताको आवश्यकता छैन। नेपाल हिन्दु राष्ट्र हो र रहिरहन्छ। म घो

बिबिसी मास्टर सेफ साह भन्छन् ‘नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन चाहन्छौँ’

चर्चित सेलिब्रेटी ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताउनुभएको छ । ‘बिबिसी मास्टर सेफ : द प्रोफेसनल २०२०’ का फइनालिस्ट सेफ साहसहितको टोली आज नेपाल आउनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपाल र नेपालीपन, रहनसहन र संस्कृतिसामु साक्षात्कार गर्न पाउँदा धेरै …

बिबिसी मास्टर सेफ साह भन्छन्, ‘नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन चाहन्छौँ’

काठमाडौँ । चर्चित सेलिब्रेटी ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताएका छन् ।

सार्वभौमसत्ताको हत्या

ठूलो साहस गर्दै जनताले विदेशीले हातगोडामा बाँधिदिएका फलामका जञ्जीर चुँडाएर विद्रोह गरे भने नेपाल सुरक्षित रहला नत्र सार्वभौम सत्ताको हत्या निश्चित छ।

धर्मगुरु निश्चलानन्द भन्छन् नेपाल सुरक्षित हुन हिन्दूराष्ट्र आवश्यक

रुपन्देही । रुपन्देहीको भैरहवामा आयोजित हिन्दूवादीको भेलामा धर्मगुरु निश्चलानन्दनले नेपाल सुरक्षित हुन सनातन हिन्दूराष्ट्र आवश्यक रहेको बताएका छन् । धर्मनिरपेक्ष बिना अर्थको शब्द भएको तर्क गरेर उनले भेलामा सहभागीलाई हिन्दूराष्ट्रका लागि दबाब दिन आवश्यक रहेको बताए । हिन्दुहरुका सर्वोच्च धर्मगुरु मानिएका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपाल यसअघि पनि हिन्दुराष्ट्र रहेको, अहिले पनि हिन्दुराष्ट्र […]

पदयात्रा जान ११ देशका राजदूत पोखरामा

पर्यटकीय सहर पोखरामा विभिन्न देशका राजदूत र विदेशी निकायका प्रमुखलाई घुमाउँदा देशमा मात्र होइन, विदेशमा पनि नेपाल सुरक्षित भएको सन्देश जाने व्यवसायीको विश्वास छ। ‘पोखरा सुरक्षित छ, खुला छ,’ पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराइले भने कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्न हामीले सरकारलाई यस्तो प्रस्ताव गरेका हौं।’

नेपाल सुरक्षित रहेको ‘ट्राभल एडभाइजरी’ जारी गर्न पर्यटन व्यवसायीको माग

२८ भदौ, काठमाडौं । पर्यटन व्यवसायीहरुले नेपाल सुरक्षित रहेको सम्बन्धमा सरकारले औपचारिक ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने माग राखेका छन् । अधिकांश पर्यटन व्यवसायी, कर्मचारी र मुख्य गन्तव्यका स्थानीयले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेकाले यसबारे सकारात्मक सन्देश फैलाउन ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने उनीहरुको माग छ । पर्यटन उद्योगका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको भेलाले आइतबार यस्तो माग गर्ने […]

नेपाल सुरक्षित रहेको भन्दै साइकलमार्फत् २० देशकाे भ्रमण

भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् ।

किन आउँदैछन् सलमान खान नेपालमा ? नेपाल सुरक्षित रहेको सन्देश दिने

काठमाडौं । फागुन २६ गते बलिउड स्टार सलमान खान नेपाल आउने निश्चित भएपछि अहिले आयोजकले विज्ञापन गर्न सुरु गरेको छ ।

बाढीमा बगेर कान्तिपुरकर्मीको मृत्यु

बाढीले बगाएर कान्तिपुर पब्लिकेशन क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत वितरक उमेश नेपालको मृत्यु भएको छ । उनीसँगै रहेका उनका भाई रमेश नेपाल सुरक्षित छन् । उनी पनि कान्तिपुर पब्लिकेसन्सका वितरक हुन् ।