जनकपुरधाम : जगद्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहने बताएका छन्।रामनवमीका अवसरमा जनकपुरधाममा आयोजना गरिएको हिन्दु अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपाल हिन्दु राष्ट्र रहेकाले त्यो घोषणा गर्न कुनै नेतालाई पर्खनु नपर्ने जानकारी गराए।‘नेपाल र भारतको सुरक्षाका लागि हिन्दु राष्ट्र कायम हुनु आवश्यक छ’‚ उनले भने‚ ‘यसका लागि कुनै नेताको आवश्यकता छैन। नेपाल हिन्दु राष्ट्र हो र रहिरहन्छ। म घो