किन आउँदैछन् सलमान खान नेपालमा ? नेपाल सुरक्षित रहेको सन्देश दिने

काठमाडौं । फागुन २६ गते बलिउड स्टार सलमान खान नेपाल आउने निश्चित भएपछि अहिले आयोजकले विज्ञापन गर्न सुरु गरेको छ ।