२६ मंसिर, काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन भन्दै अध्यादेश ल्याउने निर्णय गर्यो । आइतबारको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश जारी गर्ने तयारी गरेको हो । एक मन्त्रीले अनलाइनखबरसँग भनेका थिए, ‘आममाफी भनिएको छैन, नकारात्मक सूचीबाट हटाउने भनिएको छ । भाषा […]