टीकापुर घटना चिरकालसम्म चहराइरहने जघन्य अपराध

३२ साउन, काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनालाई नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने जघन्य फौजदारी कसुर भनेको छ । जन्मकैदको सजाय विरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठ २०८० मा उच्च अदालत दिपायलको फैसला सदर गर्ने निर्णय सुनाएको थियो । बुधबार सार्वजनिक भएको फैसलाको पूर्णपाठमा टीकापुर घटनामा […]