सन २०१० देखि फेमिली डाक्टर(जिपी) ले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान गर्ने भएकोले मे १९ लाई विश्व फेम्ली डाक्टर दिवसको रुपमा मनाउदै आएको छ। यस पटक फेमिली डाक्टर (पारिवारिक चिकित्सक)- स्वास्थ्य सेवाको मुटु) भन्ने नारा तय गरिएको थियो।
धेरै अभिभावकको सपना आफ्ना सन्तानलाई डाक्टर बनाउने हुन्छ । डाक्टर पढाएपछि छोराछोरी आत्मनिर्भर हुन सक्छन् र उनीहरू समाजसेवामा पनि सक्रिय भएर खुसीसाथ जीवन बिताउन सक्छन् भन्ने आमअपेक्षा रहेको बुझिन्छ । विद्यार्थीले पनि...
पार्टीले पहिलो नम्बरमा कास्कीका डाक्टर ढाका कुमार श्रेष्ठलाई सिफारिस गरेको छ भने दोस्रो नम्बरमा डाक्टर चन्दा कार्की। डाक्टर कार्की खस आर्य महिला तर्फ भने एक नम्बरमा नै छिन्।
जुम्ला : यति वेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर कुटिएको घटनाले चर्चा पाएको छ।प्रतिष्ठानले डाक्टर कुटिएको घटनाको अनुसन्धान हुन नपाउँदै केही फुटेज सार्वजनिक समेत गर्यो। त्यसपछि चिकित्सक समेत आन्दोलित भए। एक दिन सबै सेवा बन्द समेत गरे। त्यसको भोलिपल्ट पनि एक घण्टा डाक्टर कुटिएको विषय लिएर सेवा बन्द गरिएको थियो। अहिले घटना केन्द्रीय स्तरमा समेत पुगेको छ।अस्पताल प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले डाक्टर करण शाहलाई कुटेको व
काठमाडौँ । १५ शय्या र ५७ बेड रहेको जिल्लाको एक मात्र अस्पतालले आठ महिनापछि मात्रै विशेषज्ञ डाक्टर पाएको छ । गत मंसिरमा एमडिजिपी डाक्टर सिद्धार्थ खातीले छाडेपछि विशेषज्ञ डाक्टरको पद खाली भएको थियो । मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पताल पठाइएको छ । लामो समयदेखि विशेषज्ञ डाक्टर नहुँदा यहाँका […]
मैले धेरै ठाउँमा जान छोडेको कारण मलाई बारम्बार मेरो नाम नलिनु र लिइहाले पनि मेरो नामको अगाडि डाक्टर र पछाडि पिएचडी नजोड्नु हो। अलिक अगाडिसम्म एउटा नेपाली संस्थाको कार्यक्रममा जाने गरेको थिएँ किनकी कार्यक्रम सञ्चालकले मेरो नाम पूरै भनेर मेरो नाम लिई दिनुहुन्थ्यो। अचेल जान्नँ। डाक्टर भन्नु पनि छैन, खादामाला पनि छैन, आशन ग्रहण पनि छैन, मलाई मेरो डाक्टरीको अपमान भयो जस्तो लाग्यो। जान छोडिदिएँ।
डाक्टर बन्ने र बनाउने लक्ष्यको पछाडि केही निहित उद्देश्य छन्। पहिलो, समाजमा डाक्टर (चिकित्सक)ले पाउने मानसम्मान नै हो। दोस्रो, राम्रो चिकित्सकको नेपालमै आकर्षक आम्दानी अनि समाजिक सुरक्षा छ भन्ने धारणा। तेस्रो, सन्तान डाक्टर बनाउनुमा आफ्नो सामाजिक सान ठान्ने अभिभावकको प्रवृत्ति।