फिफाको उत्कृष्ट खेलाडी को होला ? रोनाल्डो र मेस्सीसँगै केन र सलाह पनि तर नेइमार सूचीमै अटाएनन्

फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको प्रतिस्पर्धामा ह्यारी केन र मोहम्मद सलाह रहेका छन् । फिफाले मंगलबार सार्वजनिक गरेको १० जना खेलाडीको मनोनयनको सूचीमा इंग्ल्याण्डका कप्तान तथा लिभरपुलका स्टार खेलाडी परेका हुन् । त्यस्तै विश्वकप विजेता टोली फ्रान्सका एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे, राफायल भाराने तथा प्रतियोगिताका गोल्डेन बल पा...

सम्बन्धित सामग्री

विश्वकप फुटबल : यस्त‍ा छन् सेमिफाइनल पुगेका ४ टिमका विशेषता

२५ मंसिर, काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहिलो रोजाइमा परेनन् । अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल पुग्यो । पेनाल्टी बचाएर केही गोलकिपरहरू नायक बनेका छन् । अन्तिम […]

रोनाल्डो ‘प्लेयर अफ दि मन्थ’

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा अप्रिल महिनाको उत्कृष्ट खेलाडी बनेका छन् । ३७ वर्षे रोनाल्डो यो सिजन दोस्रो पटक तथा समग्रमा छैटौं पटक ‘प्लेयर अफ दि मन्थ’ बनेका हुन् । यो सँगै उनी युनाइटेडबाट महिनाको उत्कृष्ट खेलाडीको अवार्ड धेरै जित्ने खेलाडी बनेका छन् । यसअघि इंग्लिस फरवार्ड […]

च्याम्पियन्स लिग अवार्ड : रोनाल्डो शीर्ष १० मै परेनन्

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले सन् २०२०/२१ को यूईएफए च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फाइनल खेलेका चेल्सी र म्यानचेस्टर सिटीका खेलाडीले अवार्डको मनोनयनमा दबदबा बनाएका छन् । यूईएफएले शीर्ष १० सँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गर्दा क्रिस्टियानो रोनाल्डोले भने स्थान बनाउन सकेनन् । […]

रोनाल्डो भर्सेस मेसी, को उत्कृष्ट ? यस्तो छ तथ्याङ्क

२ साउन काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी वर्तमान फुटबलमा विश्वका दुई उत्कृष्ट खेलाडी हुन् । दुईमध्ये को उत्कृष्ट भन्ने बहस निरन्तर चलिरहेको छ । दुवैको आफ्नै विशेषता छ । यसै सन्दर्भमा गोल डट कमले विभिन्न ७ पक्षलाई समेटेर दुई खेलाडीको तथ्याङ्क तयार गरेको छ । क्रिस्टियानो रोनाल्डो भर्सेस लिओनल मेसीमध्ये को ‘ग्रेटेस्ट अफ अफ […]

क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीको उत्कृष्ट खेलाडी

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जिते । उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह …

रोनाल्डो बने सिरी एमा उत्कृष्ट खेलाडी

काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटालियन सिरी एमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । रियल मड्रिडबाट युभेन्टस गएको सिजन नै उनले लिगको उपाधि जितेका थिए । उनले २२ गोल गरे र २२ गोलको लागि पास …

फिफा उत्कृष्ट खेलाडी अवार्डः रोनाल्डो र मेस्सीको भोट कसलाई ?

काठमाडौं । लुका मोडरिचले फिफा उत्कृष्ट खेलाडी अवार्डमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको १० वर्षदेखि कायम रहेको दबदबा तोडे । २००७ मा काकाले जिते यता यो अवार्ड रोनाल्डो र मेस्सीले समान ५–५ पटक पाएका छन् । …

रोनाल्डो युरोपका उत्कृष्ट खेलाडी

रियल म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डो उत्कृष्ट युरोपियन खेलाडी बनेका छन् । रोनाल्डो लगातार दोस्रोपटक युरोपको उत्कृष्ट खेलाडी बनेका हुन् । सन् २०१६-१७ को सिजनमा स्पेनिस

मेसी र नेइमारलाई हराउँदै रोनाल्डो बने उत्कृष्ट खेलाडी

लियोनेल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डो यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। बेलायतको लन्डनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले मेसी र नेइमाइरलाई हराउँदै वर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। उनले ४३.१६ प्रतिशत मत प्राप्त गरेका थिए।