मेसी र नेइमारलाई हराउँदै रोनाल्डो बने उत्कृष्ट खेलाडी

लियोनेल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डो यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। बेलायतको लन्डनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले मेसी र नेइमाइरलाई हराउँदै वर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। उनले ४३.१६ प्रतिशत मत प्राप्त गरेका थिए।

सम्बन्धित सामग्री

रोनाल्डो भर्सेस मेसी, को उत्कृष्ट ? यस्तो छ तथ्याङ्क

२ साउन काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी वर्तमान फुटबलमा विश्वका दुई उत्कृष्ट खेलाडी हुन् । दुईमध्ये को उत्कृष्ट भन्ने बहस निरन्तर चलिरहेको छ । दुवैको आफ्नै विशेषता छ । यसै सन्दर्भमा गोल डट कमले विभिन्न ७ पक्षलाई समेटेर दुई खेलाडीको तथ्याङ्क तयार गरेको छ । क्रिस्टियानो रोनाल्डो भर्सेस लिओनल मेसीमध्ये को ‘ग्रेटेस्ट अफ अफ […]

https://www.onlinekhabar.com/2020/04/856030

७ वैशाख काठमाडौं । इंगल्याण्डका पूर्वकप्तान डेभिड बेकह्यामले लिओनल मेसी उत्कृष्ट खेलाडी भएको बताएका छन् । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीमा को राम्रो भन्ने बहस चलिरहेको बेला बेकह्यामले बार्सिलोनाका अर्जेन्टिनी खेलाडी मेसीलाई छानेका हुन् । रोनाल्डो र …

‘मेसीलाई खेल्न प्रतिबन्ध लगाउनुपर्छ‘

मेसीलाई खेल्न प्रतिबन्ध लगाउनुपर्छ इरानका प्रशिक्षक कार्लोस क्रिोजले रोनाल्डो संसारको सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताएका छन् । मेसी र रोनाल्डोबीचको लामो समयदेखिको तुलनामा उनले रोनाल्डालाई संसारकै...

फिफा अवार्डको अन्तिम मनोनयनमा मेसी, रोनाल्डो र नेइमार

फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्ष २०१७का उत्कृष्ट खेलाडी तथा प्रशिक्षकको अन्तिम मनोनयन शुक्रबार सार्वजनिक गरेको छ। फिफाले सार्वजनिक गरेको पुरुष खेलाडीको मनोनयनमा बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेसी, रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेइमार छन्। मेसीले अहिलेसम्म पाँच पटक र रोनाल्डोले चार पटक…