च्याम्पियन्स लिग अवार्ड : रोनाल्डो शीर्ष १० मै परेनन्

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले सन् २०२०/२१ को यूईएफए च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फाइनल खेलेका चेल्सी र म्यानचेस्टर सिटीका खेलाडीले अवार्डको मनोनयनमा दबदबा बनाएका छन् । यूईएफएले शीर्ष १० सँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गर्दा क्रिस्टियानो रोनाल्डोले भने स्थान बनाउन सकेनन् । […]