रियल म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डो उत्कृष्ट युरोपियन खेलाडी बनेका छन् । रोनाल्डो लगातार दोस्रोपटक युरोपको उत्कृष्ट खेलाडी बनेका हुन् । सन् २०१६-१७ को सिजनमा स्पेनिस
लियोनल मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी । विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो ? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी । मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो । उनीहरूले अर्जेटिनालाई विश्व फुटबलको एक उत्कृष्ट टोली बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । मेस्सी महान् खेलाडी हुन्, यसमा दुई मत छैन । अर्जेन्टिनाला
क्रिस्टियानो रोनाल्डो अहिले ट्रान्सफरको विषयमा चर्चामा छन् । विश्व फुटबलमा उत्कृष्ट साबित भएका खेलाडीहरूको ट्रान्सफरको विषय हरेक सिजन आउनु नौलो कुरा होइन । तर यतिबेला युरोपेली फुटबलका क्लबहरूले युरोपकै उत्कृष्ट खेलाडी रोनाल्डोलाई आफ्नो टोलीमा राख्न किन चाहँदैनन् भन्ने विषय चर्चामा छ । च्याम्पियन्स लिग जित्ने चाहना बनाएका रोनाल्डो अहिले नयाँ सिजनमा च्याम्पियन्स लिग खेल्ने टोलीको खोजीमा छन् । रोनाल्डोले आफ्ना एजेन्ट जर्ज मेन्डेसलाई च्याम्पियन्स लिग खेल्ने टोली खोज्न लगाइ रहेका
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा अप्रिल महिनाको उत्कृष्ट खेलाडी बनेका छन् । ३७ वर्षे रोनाल्डो यो सिजन दोस्रो पटक तथा समग्रमा छैटौं पटक ‘प्लेयर अफ दि मन्थ’ बनेका हुन् । यो सँगै उनी युनाइटेडबाट महिनाको उत्कृष्ट खेलाडीको अवार्ड धेरै जित्ने खेलाडी बनेका छन् । यसअघि इंग्लिस फरवार्ड […]
२ साउन काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी वर्तमान फुटबलमा विश्वका दुई उत्कृष्ट खेलाडी हुन् । दुईमध्ये को उत्कृष्ट भन्ने बहस निरन्तर चलिरहेको छ । दुवैको आफ्नै विशेषता छ । यसै सन्दर्भमा गोल डट कमले विभिन्न ७ पक्षलाई समेटेर दुई खेलाडीको तथ्याङ्क तयार गरेको छ । क्रिस्टियानो रोनाल्डो भर्सेस लिओनल मेसीमध्ये को ‘ग्रेटेस्ट अफ अफ […]
काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जिते । उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह …
काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटालियन सिरी एमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
रियल मड्रिडबाट युभेन्टस गएको सिजन नै उनले लिगको उपाधि जितेका थिए । उनले २२ गोल गरे र २२ गोलको लागि पास …
काठमाडौं । लुका मोडरिचले फिफा उत्कृष्ट खेलाडी अवार्डमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको १० वर्षदेखि कायम रहेको दबदबा तोडे ।
२००७ मा काकाले जिते यता यो अवार्ड रोनाल्डो र मेस्सीले समान ५–५ पटक पाएका छन् । …
रियल म्याड्रिडका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो पोर्चुगल फुटबल संघको वर्षको उत्कृष्ट खेलाडी २०१७ को मनोनयनमा परेका छन् ।
रोनाल्डोसँगै म्यानचेस्टर सिटीका बेर्नाडो सिल्भा र स्पोर्टिङ...
लियोनेल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डो यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। बेलायतको लन्डनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले मेसी र नेइमाइरलाई हराउँदै वर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। उनले ४३.१६ प्रतिशत मत प्राप्त गरेका थिए।