रोनाल्डो ‘प्लेयर अफ दि मन्थ’

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा अप्रिल महिनाको उत्कृष्ट खेलाडी बनेका छन् । ३७ वर्षे रोनाल्डो यो सिजन दोस्रो पटक तथा समग्रमा छैटौं पटक ‘प्लेयर अफ दि मन्थ’ बनेका हुन् । यो सँगै उनी युनाइटेडबाट महिनाको उत्कृष्ट खेलाडीको अवार्ड धेरै जित्ने खेलाडी बनेका छन् । यसअघि इंग्लिस फरवार्ड […]

सम्बन्धित सामग्री

भिनिसियस ‘प्लेयर अफ दि मन्थ’

एजेन्सी – ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका विंगर फरवार्ड भिनिसियस जुनियर स्पेनिस ला लिगाको नोभेम्वर महिनाको प्लेयर अफ दि मन्थ (मोस्ट भ्यालुएवल प्लेयर) चुनिएका छन् । ल लिगा सान्तनडरले उनलाई प्लेयर अफ दि मन्थ चुनेको हो । उनले बार्सिलोनाका मेम्फिस डिपाए, ओस्कार ट्रेजो र एन्टोइन ग्रिजमनलगायतका खेलाडीलाई पछि पारेका हुन् । भिनिसियसले नोभेम्वर महिनामा […]

रोनाल्डोले जिते अवार्ड

लिग फुटबलमा सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् । रोनाल्डोले सेप्टेम्बर महिनाभरमा तीन गोल गरेका थिए ।

रोनाल्डोलाई प्लेयर अफ दि मन्थ अवार्ड

म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् । इंग्लिस प्रिमियर लिग फुटबलमा सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।

सन्दीप लामिछाने आइसिसी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सेप्टेम्बर महिनाको ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को मनोनयन सार्वजनिक गरेको छ। मनोनयनमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने पनि परेका छन्।

सन्दीप लामिछाने आइसिसी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सेप्टेम्बर महिनाको ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को मनोनयन सार्वजनिक गरेको छ। मनोनयनमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने पनि परेका छन्।

बाबरलाई 'प्लेयर अफ दी मन्थ'को अवार्ड

काठमाडौं । पाकिस्तानका कप्तान तथा ब्याट्सम्यान बाबर आजमले आईसीसीको 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका छन् । आजमले नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल र पाकिस्तानकै फखर जमानलाई पारे । आजमले अप्रिल महिनाको 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् । नेपालका खेलाडी कुशल भुर्तेल घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि...

बाबर अप्रिल महिनाको ‘प्लेयर अफ दी मन्थ’

काठमाडौं। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल मनोनयनमा परेको आईसीसी ‘प्लेयर अफ दि मन्थ’ अवार्ड पाकिस्तानका बाबर आजमले जितेका छन्। बाबरले कुशल र आफ्नै देशका फखर जमानलाई पछि पार्दै अप्रिल महिनाको प्लेयर अफ दी मन्थ घोषित भएका हुन्। महिलातर्फ अष्ट्रेलियाका एलिसा हेलीले अवार्ड जितिन्। भारतका विराट कोहलीलाई पछि पार्दै बाबर एकदिवसीय वरियाताको शीर्ष स्थानमा छन्।

कुशल भुर्तेल ‘आईसीसी प्लेयर अफ दि मन्थ’ अवार्डका लागि मनोनीत

नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान कुशल भुर्तेल ‘आईसीसी प्लेयर अफ दि मन्थ’ अवार्डका लागि मनोनयनमा परेका छन् ।

नेपालका कुशल भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) 'प्लेयर अफ दि मन्थ' को मनोनयनमा परेका छन्।