तेह्रथुममा यस वर्ष गुराँस कम फुल्याे

तेह्रथुम । पूर्वी नेपालको तिनजुरे मिल्के जलजले क्षेत्रमा यति बेला गुराँस फुलेर राताम्य देखिनु पर्ने समय हो । तर गुराँसको राजधानीको रुपमा लिइने यसक्षेत्रमा वैशाखको अन्तिम साता बितिसक्दा पनि फाट्टफुट्ट मात्रै गुराँस फुलेको हाे । तेह्रथुममा यस वर्ष गुराँस कम फुलेकाे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा फैलिएको यो क्षेत्र खासगरी हिउँदामा हिउँ पर्दा […]