स्थानीय तह निर्वाचन : प्रदेश नम्बर २ मा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता

काठमाडौं : आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा विभिन्न पदका लागि उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जना...

सम्बन्धित सामग्री

प्रदेश २ स्थानीय तह निर्वाचन : सबै परिणाम आयो (सूचीसहित)

काठमाडौं । तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम बुधबार सार्वजनिक भएको छ । प्रदेश नम्बर २ का आठ...

पर्सामा मतदान सुरु, मतदाता ६ बजे अघि नै लाइनमा :: Pahilopost.com

वीरगञ्ज: तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का स्थानीय तहमा आज निर्वाचन भइरहेको छ। प्रदेश नम्बर २ अधिकांश जिल्लामा निर्वाचन सुरु भइसकेको छ। केही स्थानमा प्राविधिक कारणले मतदान सुरु भएको छैन। पर्साका प्राय सबै स्थानीय तहमा मतदान सुरु भएको छ। ७ बजेदेखि मतदान सुरु हुने भनिए

सम्पूर्ण देशको ध्यान २ नम्बरतिरै :: Pahilopost.com

काठमाडौं : राजपाले निर्वाचन बहिस्कार गर्ने घोषणा गरेपछि गत वैसाख ३१का लागि घोषणा भएको स्थानीय तह निर्वाचन प्रदेश नम्बर-२ मा सोमबार हुँदैछ। निर्वाचन नै नहुने भन्दै तेस्रो चरणमा पुगेको प्रदेश नम्बर-२ मा हुन लागेको निर्वाचन अन्त्यमा सबैभन्दा धेरै रौनक ल्याउन सफल पनि भएको छ।कांग्रेसका नेताहरुको ग्रुप वाकप्रदेश

मनोनयन दर्ता उत्साहजनक - Karobar National Economic Daily

काठमाडौं: आगामी असोज २ गते प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा हुन गइरहेको स्थानीय तह निर्वाचन (तेश्रो चरण) का लागि बुधबार शान्तिपूर्ण रूपले उम्मेदवार मनोनयन दर्ता भएको छ ।…

प्रदेश नम्बर २ मा आज १० बजेबाट उम्द्वारको मनोनयन सुरू हुँदै

स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणको चुनाव हुने प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा आज दलहरुले उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । सरकारले आगामी असोज २ गते यहाँ निर्वाचन गर्दैछ। बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइकेको छ । आज बिहान १० बजेदेखि…

प्रदेश २ मा निर्वाचन अधिकृत तोकिए, कर्मचारी खटाउन मुस्किल

निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचन सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत

स्थानीय तहको गाम्भीर्य

नयाँ संविधानमा उल्लिखित प्रावधानअनुसार स्थानीय तह निर्वाचन सम्पन्न भएको छ, प्रदेश नम्बर २ बाहेक। सबै पक्ष स्थिरता, शान्ति, समृद्धि र

प्रदेश २ को कार्यतालिका– उम्मेदवारी दर्ता भदौ २१ मा

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन कार्यतालिका बिहीबार सार्वजनिक गरेको छ । असोज २ गते गरिने निर्वाचनका लागि आयोगले भदौ २१ देखिको निर्वाचन कार्यक्रम ल्याएको हो । आयोगका प्रवक्ता सह सचिव सूर्यप्रसाद शर्माका अनुसार भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता, २४ गते निर्वाचन चिह्न प्रदानको कार्यतालिका तय भएको छ । प्रदेश नम्बर २ मा १ सय २७ स्थानीय तह छन् ।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको परामर्शमा सरकारले असोज २ गते गर्ने तेस्रो चरणमा निर्वाचनमा ८ जिल्ला अन्तर्गत १ सय २७ स्थानीय तहमा निर्वाचन हुँदैछ। त्यसका लागि आयोगले भदौ २१ गते मनोनयन दर्ताको कार्यक्रम राखेको छ। यसरी दर्ता भएका मनोनयनपत्र उपर दाबी विरोध उजुरी, छानबिन गरेर…