सम्पूर्ण देशको ध्यान २ नम्बरतिरै :: Pahilopost.com

काठमाडौं : राजपाले निर्वाचन बहिस्कार गर्ने घोषणा गरेपछि गत वैसाख ३१का लागि घोषणा भएको स्थानीय तह निर्वाचन प्रदेश नम्बर-२ मा सोमबार हुँदैछ। निर्वाचन नै नहुने भन्दै तेस्रो चरणमा पुगेको प्रदेश नम्बर-२ मा हुन लागेको निर्वाचन अन्त्यमा सबैभन्दा धेरै रौनक ल्याउन सफल पनि भएको छ।कांग्रेसका नेताहरुको ग्रुप वाकप्रदेश

सम्बन्धित सामग्री

'निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुन्छ'

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताएका छन्।...

निर्वाचनपछि सरकारको ध्यान आर्थिक विकासमा हुन्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका छन् । निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उनले आसन्न निर्वाचन पछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका हुन् ।नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्दै मन्त्री कार्कीले देश व

प्रहरीको सम्पूर्ण ध्यान निर्वाचनमाः प्रहरी महानिरीक्षक सिंह

सप्तरी – नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण ध्यान आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित रहेको बताएका छन्। राजविराजमा आज पत्रकारसँग कुरा गर्दै उनले सफलतापूर्वक स्थानीय निर्वाचन सम्पन्न गरिसकेपछि प्रहरीको ध्यान आगामी निर्वाचन विश्वसनीय, भयरहित गराउनेतर्फ केन्द्रित रहेको बताए। आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष, भयरहित तवरमा नागरिकको मताधिकारको प्रयोग […]

पार्टी निर्माणमा सम्पूर्ण रुपले लाग्न विद्यार्थीलाई प्रचण्डको निर्देशन

माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) लाई पार्टी निर्माणमा सम्पूर्ण ध्यान र शक्ति प्रयोग गर्न निर्देशन दिएका छन् ।  अध्यक्षमा निर्वाचित भएपछि बधाई दिन पुगेका अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा...

विकास निर्माण र जनजीविकाका सवालमा ध्यान देऊ

सरकारले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिएर विकास निर्माण र जनजीजिविकाको सवालमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सक्नुपर्छ । अहिले विकास निर्माणका ठूला ठुला योजनाहरू अवरुद्ध छन् । दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो छ । महँगीले जनता मारमा परिरहेका छन् । सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । जनताका […] The post विकास निर्माण र जनजीविकाका सवालमा ध्यान देऊ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जनतालाई कोरोनामुक्त गर्न ध्यान दिऔँ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनामुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताएका हुन् ।‘‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं’’, कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (