प्रदेश २ स्थानीय तह निर्वाचन : सबै परिणाम आयो (सूचीसहित)

काठमाडौं । तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम बुधबार सार्वजनिक भएको छ । प्रदेश नम्बर २ का आठ...

सम्बन्धित सामग्री

स्थानीय चुनावको ऐनामा देखिने संघ र प्रदेशको परिणाम

स्थानीय तह निर्वाचन–२०७९ बारेमा यसै अनलाइनमा मेरा दुई वटा लेख प्रकाशित भइसकेका छन् । दुवै लेखसँगको सिलसिलामा यो तेस्रो लेख हो । यस लेखको मूल उद्देश्य स्थानीय तह निर्वाचन–२०७४ को परिणाम, त्यो निर्वाचनको परिणामले संघ र प्रदेशको निर्वाचनअघिको राजनीतिलाई पारेको प्रभावबारे विश्लेषण गर्नु हो । व्यतीत भइसकेको राजनीतिक घुम्ती, अझ त्यो राजनीतिले अर्कै फड्को मारिसकेपछि […]

एमाले सचिवालय बैठकको ठहर : स्थानीय तहको निर्वाचन परिणाम अपेक्षाअनुसार आएन

नेकपा एमालेले स्थानीय तहको निर्वाचन परिणाम आफूले अपेक्षा गरेअनुसार नआएको ठहर गरेको छ । एमाले सचिवालय बैठकले स्थानीय तह निर्वाचन परिणामको समीक्षा गर्दै यस्तो ठहर गरेको हो ।एमाले नेता प्रदिप ज्ञवालीले सोमबार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै निर्वाचन परिणाम अपेक्षाकृत नभए पनि पपुलर मतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको ठहर गरेको बताए । ‘निर्वाचन प्रकृयामा जित र हार, सफलता र असफलता स्वाभाविक हो, हाम्रो सबैभन्दा ठुलो चिन्ता विभिन्न ठाउँमा स्वच्छ, निष्पक्ष ढंगले न

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष भएन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाउनु भएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो बताउनुभएको हो । सत्तापक्षको धाँधलीले गर्दा १४ दिनसम्म पनि परिणाम आउन नसकेको उहाँको भनाइ थियो । गठबन्धनले बुथ कब्जा गरेको ठाउँमा पनि प्रहरी निरीह […]

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको ओलीको आरोप

१२ जेठ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए । अध्यक्ष ओलीले १४ दिनसम्म पनि परिणाम आउन नसकेको बताए । उनले अघि भने, […]

स्थानीय तह निर्वाचन : अझै ४ पालिकाको मत परिणाम आउन बाँकी

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको […]

स्थानीय तह निर्वाचनः सात पालिकाको परिणाम आउन बाँकी

स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये हालसम्म ७४६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकी सात  स्थानीय तहको परिणाम सार्वजनिक हुन बाँकि रहेको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अनुसार...

२९ वटा स्थानीय तहको मत परिणाम आउन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय २४ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । अब २९ वटा स्थानीय तहको मात्रै मत परिणाम आउन बाँकी रहेकाे छ। अहिलेसम्म घोषित मत परिणाम अनुसार नेपाली कांग्रेस ३ सय १९ पालिका प्रमुखमा विजयी भएको छ। यसैगरि नेकपा एमाले १ सय ९६ […]

५३४ स्थानीय तहको मत परिणाम सार्वजनिक: कसले कति जिते ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत गणनाको परिणाम आउने क्रम जारी छ । आज (बिहीबार) बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली काँग्रेसले बलियो देखिएको छ । नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र […]

४ सय ४८ पालीकाको परिणाम सार्वजनिक, कसले कति पालीका जिते ?

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ । हाल सम्म देशभरका ७५३ वटा स्थानीय तह मध्ये ४ सय ४८ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । मत परिणाम सार्वजनिक भएका पालीका मध्ये काँग्रेस […]

नुवाकोटमा ४२ वटा वडाको परिणाम आयो, अग्रस्थानमा कांग्रेस

स्थानीय तह निर्वाचन नुवाकोटका ४२ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । ८८ वटा रहेको नुवाकोटमा अहिलेसम्म वडा अध्यक्ष जितेको आधारमा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र...