२४ मंसिर, जनकपुर । मतगणनाका क्रममा शुरुदेखि नै पछि परेका एमाले नेता रघुवीर महासेठले धनुषा ४ मा अग्रता लिन शुरु गरेका छन् । महासेठले मतगणना आधाभन्दा बढी भएपछि राजपा—फोरमको मधेसवादी गठबन्धनलाई उछिनेका हुन् ।
मतगणनाको अन्तिम समयमा आएर महासेठको अग्रतासँगै एमाले कार्यकर्ताहरु मतगणनास्थलमा जम्मा हुन थालेका छन् । सो क्षेत्रमा कांग्रेसबाट …