धनुषा-४ : एमालेका रघुवीर महासेठ फेरि पछाडि, ५ सय ४७ मतले  कांग्रेसका महेन्द्र यादव अघि

धनुषा - धनुषा-४ मा एमालेका रघुवीर महासेठ फेरि पछाडि पर्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका महेन्द्र यादव महासेठभन्दा ५ सय ४७ मतले अघि हुनुहुन्छ । अलिहेसम्म यादवले २६ हजार ५ सय १० र महासेठले २५ हजार ९ सय ६३ मत पाउनु भएको छ । यस अघि महासेठले यादवलाई उछिन्दै अग्रता कायम गर्नु भएको थियो । तर, फेरि उहाँ पछि पर्नु भएको हो ।

सम्बन्धित सामग्री

महेन्द्र यादव भर्सेस रघुवीर महासेठ : मतान्तर ७१९

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायम राखेका छन् । यादवले २७४२० मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका रघुवीर महासेठले २६७०१ मत पाएका छन् । जसपाका महाजन यादवले ४७९४ मत ल्याएका छन् ।  स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले २७५८ मत ल्याएका छन् ।

धनुषा-४ : महेन्द्र यादव अघिअघि, रघुवीर महासेठ पछिपछि

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २७ हजार २०० मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका रघुवीर महासेठले २६ हजार ५२० मत पाएका छन् । जसपाका महाजन यादवले ४७९४ मत ल्याएका छन् ।  स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले २७५८ मत ल्याएका छन् ।

धनुषा–४ मा रघुवीर महासेठभन्दा महेन्द्र यादव १६०४ मतले अगाडि

काठमाडौं, १० मंसिर । धनुषा–४ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पछिल्लो समय अग्रता कायम राखेका छन् । उनले १९४६९ मत ल्याएका छन् । एमालेका रघुवीर महासेठ १७८६५ मत ल्याएर कडा प्रतिष्पर्धामा छन् । उनीहरुबीच १६०४ मतको अन्तर छ । क्षिश्वेरनाथ नगरपालिकाको वडा नम्बर ५ मा ७०० मतगणना हुँदासम्मको यो परिणाम हो ।

धनुषा–४ मा महेन्द्र यादव ११९८ मतले अगाडि, पछ्याउँदै रघुवीर महासेठ

काठमाडौं, ९ मंसिर । धनुषा–४ मा कांग्रेस र एमालेका उम्मेदवारबीच प्रतिनिधिसभाको लागि कडा प्रतिष्पर्धा भैरहेको छ । कांग्रेसका महेन्द्र यादवले १४२३४ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका रघुवीर महासेठले पछ्याईरहेका छन् । उनीहरुबीच ११९८ मतको अन्तर छ । ०७४ मा सो क्षेत्रबाट एमालेका महासेठ निर्वाचित भएका थिए । त्यतिवेला पनि उनले कांग्रेसका […]

धनुषा- ४ मा महेन्द्र, रघुवीर र महाजनबीच तीव्र प्रतिस्पर्धा

धनुषा- धनुषा निर्वाच क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिएका छन्। सत्ता गठबन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भीडन्त देखिएको हाे। हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य […]

धनुषा– ४ मा त्रिपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

धनुषा, ९ कात्तिक : धनुषा निर्वाच क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिनुभएको छ ।सत्ता गठन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भीडन्त देखिएको छ । हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, […]

धनुषा– ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

धनुषा निर्वाच क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिनुभएको छ । सत्ता गठन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भीडन्त देखिएको छ । हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य कलाकार कृष्णकुमार महतोसहित ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र जसपाका उम्मेदवारबीच

धनुषा निर्वाचन क्षेत्र नं -४ मा त्रिपक्षीय प्रतिष्पर्धा

धनुषा– धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिष्पर्धा उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिएका छन् ।सत्ता गठबन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भिडन्त देखिएको छ । हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय […]

त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजी ?

प्रतिनिधिसभा सदस्यमा जिल्लाको क्षेत्र ४ मा कांग्रेसका महेन्द्र यादव, एमालेका रघुवीर महासेठ र संघीय समाजवादी फोरमका महाजन यादव भिड्दैछन् । जनकपुरसहितको मधेसी बाहुल्य ग्रामीण भेगदेखि पहाडी समुदायको बसोबास रहेको चुरेको फेदसम्म समेटिएको यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।