धनुषा ४ मा एमालेका रघुवीर महासेठ १२४ मतान्तरले विजयी

१३ मंसिर,  जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार ११२ मत पाएका छन् । विजयी भएका महासेठ एमालेका सचिव हुन् […]

सम्बन्धित सामग्री

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा । धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो । महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला […] The post धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । आज (मंगलबार) बिहान नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गरेर एमालेका सचिव समेत रहनुभएका महासेठ विजयी हुनुभएकाे हो । ३२ हजार २ सय ३६ मत प्राप्त गरेर महासेठ विजयी हुनुभएको हो । उहाँका निकटतम […]

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं : धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँदै रघुवीर विजयी भएका छन्। विजयी भएका महासेठले ३२२३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२११२ मत प्राप्त गरेको धनुषा ४ का निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिए। २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।

कांग्रेसका सहमहामन्त्रीलाई हराउँदै एमाले सचिव धनुषा-४ बाट निर्वाचित

जनकपुरधाम- धनुषा ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ १२४ मतान्तरले निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका हुन्। महासेठले ३२ हजार २३६मत ल्याए भने यादवले ३२ हजार ११२ मत प्राप्त गरे। महासेठले २०७४ को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए। त्यसबेलासमेत यादव निकटम प्रतिद्वन्द्वी […]

धनुषा ४ बाट झिनो मतान्तरले एमालेका रघुवीर महासेठ विजयी

प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्।  महासेठले ३२ हजार २३६ मत प्राप्त गर्दा कांग्रेसका यादवले ३२ हजार ११२ मत मात्र प्राप्त गरे । जसपा नेपालका महाजन यादवले ५ हजार २१२ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले ४ हजार ३४३ मत पाए ।

धनुषा-४ मा महेन्द्र यादवलाई हराउँदै एमालेका रघुवीर महासेठ निर्वाचित

काठमाडौं, १३ मंसिर । धनुषा ४ मा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् । भर्खरै सम्पन्न भएको मतगणनामा महासेठले सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका महेन्द्र यादवलाई १२४ मतको अन्तरले पराजित गरेका हुन् । सो क्षेत्रमा एमाले एक्लै प्रतिष्पर्धामा थियो ।

धनुषा–४ मा महेन्द्रसँग मतान्तर घटाउँदै रघुवीर महासेठ

काठमाडौं, १२ मंसिर । धनुषा–४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले कांग्रेसका महेन्द्र यादवसँग मतान्तर घटाउँदै लगेका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार यादव र महासेठबीच ७४७ को मतान्तर छ । यादवले २८६५७ मत ल्याउँदा उनलाई पछ्याएका महासेठले २७९१० मत प्राप्त गरेका छन् । अब मिथिला नगरपालिकाको वडा नम्बर ७ देखि ११ सम्म गणना […]

धनुषा–४ मा महेन्द्र यादव ११९८ मतले अगाडि, पछ्याउँदै रघुवीर महासेठ

काठमाडौं, ९ मंसिर । धनुषा–४ मा कांग्रेस र एमालेका उम्मेदवारबीच प्रतिनिधिसभाको लागि कडा प्रतिष्पर्धा भैरहेको छ । कांग्रेसका महेन्द्र यादवले १४२३४ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका रघुवीर महासेठले पछ्याईरहेका छन् । उनीहरुबीच ११९८ मतको अन्तर छ । ०७४ मा सो क्षेत्रबाट एमालेका महासेठ निर्वाचित भएका थिए । त्यतिवेला पनि उनले कांग्रेसका […]