संखुवासभा : सभापोखरी गाउँपालिका–२ की लोकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ।
गत बिहिबार साँझ छिमेकी गाउँबाट घर फर्केने क्रममा खहरे खोलाले बगाउँदा उनको मृत्यु भएको अस्थायी प्रहरी चौकी धुपुले जनाएको छ। शुक्रबारसम्म घर नआएपछि खोजी गर्दा उनको शव खोला किनारमा फेला परेको प्रहरीको भनाइ छ।
उनको सव प...