दोलखा – कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।
कालिञ्चोक गाउँपालिका–६ लापिलाङ्गकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
हिजो दिउँसो गोठमा गाईभै...