खोलाले बगाएर महिलाको मृत्यु

बैतडी : घाँस काट्न जाँदा शिवनाथ गाउँपालिका–४ बगारकी ३५ वर्षीया सकुन्तला महताको खोलाले बगाएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सकुन्तलालाई सुर्नया खोलाले शुक्रबार बगाएको हो। शिवनाथ गाउँपालिका–२ बारसीमा खोला तर्ने क्रममा बगाएको हो। उनको शव बगेको ठाउँबाट करिब ७०० मिटर तल खोला किनारमा मध्य...

सम्बन्धित सामग्री

खोलाले बगाएर महिलाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका-३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

गुल्मीमा टीका थाप्न माइत जाँदा खोलाले बगाएर महिलाको मृत्यु

गुल्मी : गुल्मीमा टीका थाप्न माइत हिँडेकी ४१ वर्षीया महिलालाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ की ४१ वर्षीय लक्ष्मी कुँवर सोही पालिकाको वडा नम्बर २ को पिपलधारामा टीका थाप्न माइत जाने क्रममा अरौंदी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।शवको स्थलगत मुचुल्का तयार गरी तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।निरन्तर पानी परेकाले बीच बीचमा सडक अवरुद्ध

खोलाले बगाएर नुवाकोटमा एक जनाको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका १२ मा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ ५५ वर्षीया सुकुमई तामाङको बेलकोटखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए ।

प्यूठानमा अस्पताल जाने क्रममा खोलाले बगाएर महिलाको मृत्यु, दुई बेपत्ता

दाङ – प्यूठानमा खोलाले बगाएर बुधबार बिहान एक महिलाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन्। जिल्लाको माण्डवी गाउँपालिका–४ आपचौर बस्ने २८ वर्षीया देवीसरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। देवीसराका दुई वर्षीय छोरा दिनेश र स्थानीय मधु अधिकारीकी ८ वर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता भएको प्यूठान प्रहरीका प्रवक्ता देवीप्रसाद गैरेले जानकारी […]

खोलाले बगाएर ४ महिलाको मृत्यु

काठमाडौ, भदौ १७ । दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ। घोराही लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि रितामाया मगर,सुशीला […]

खोलाले बगाउँदा एक महिलाको मृत्यु

मकवानपुर, १४ साउन: मकवानपुरगढी गाउँपालिका–४ स्थित सामरी खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । सोही गाउँपालिका–६ निवासी ४२ वर्षीया तुलसीमाया घलानलाई बुधबार साँझ उक्त खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । मृतक घलान बुधबार साँझ दूघ बेचेर घर फर्कने क्रममा खोला तर्न लाग्दा बगाएको थियो । स्थानीयवासीले […]

दोलखामा खोलाले बगाएर एक महिलाको मृत्यु

दोलखा – कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–६ लापिलाङ्गकी  ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।  हिजो दिउँसो गोठमा गाईभै...

खोलाले बगाएर महिलाको मृत्यु

संखुवासभा : सभापोखरी गाउँपालिका–२ की  लोकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ। गत बिहिबार साँझ छिमेकी गाउँबाट घर फर्केने क्रममा खहरे खोलाले बगाउँदा उनको मृत्यु भएको अस्थायी प्रहरी चौकी धुपुले जनाएको छ। शुक्रबारसम्म घर नआएपछि खोजी गर्दा उनको शव खोला किनारमा फेला परेको प्रहरीको भनाइ छ। उनको सव प...

भक्तपुरमा खोलाले बगाएर एक महिलाको मृत्यु

भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने पाटीचौरस्थित ठाडो खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। खेतबाट घर जाँदै गरेकी सूर्यविनायक नगरपालिका ४ खड्का गाउँ दधिकोटकी ५६ वर्षिया सत्यवती खड्काको आज दिउँसो खोलाले बगाउँदा मृत्यु भएको हो।  स्थानीय गोकुलघाट नजिकबाट बगाएको खड्काको शव करिब एक सय...

खोलाले बगाएर महिलाको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ र ७ को  पाटीचौरस्थित ठाडो खोलाले बगाएर बिहीबार एक महिलाको मृत्यु भएको छ ।