खोलाले बगाउँदा एक महिलाको मृत्यु

मकवानपुर, १४ साउन: मकवानपुरगढी गाउँपालिका–४ स्थित सामरी खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । सोही गाउँपालिका–६ निवासी ४२ वर्षीया तुलसीमाया घलानलाई बुधबार साँझ उक्त खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । मृतक घलान बुधबार साँझ दूघ बेचेर घर फर्कने क्रममा खोला तर्न लाग्दा बगाएको थियो । स्थानीयवासीले […]

सम्बन्धित सामग्री

दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

दाङकाे तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

दाङकाे तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

गोठी खोलाले बगाउँदा महिलाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । सो वडास्थित रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको खोला पार गर्ने क्रममा बगेर मृत्यु भएको हो ।

डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

डडेल्धुरा – डडेल्धुरा गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीय एक वृद्धाको ज्यान गएको छ। गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो। खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन्। बिहीबार दिउँसोदेखि गन्यापधुरालगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो। वर्षाकै कारण खोला उर्लिएर आएको स्थानीयवासी लोकेन्द्र पनेरुले बताए। खोलाले बगाउँदा बेपत्ता […]

खोलाले बगाएर ४ महिलाको मृत्यु

काठमाडौ, भदौ १७ । दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ। घोराही लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि रितामाया मगर,सुशीला […]

मनोहरा खोलाले बगाउँदा एक महिलाको मृत्यु

मनोहरा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ। प्रहरीले आइतबार विहान बागमती र मनोहरा नदी क्षेत्रमा बग्दै गरेको अवस्थामा अन्दाजी ४०/४५ वर्षीय महिलाको शव फेला पारेको हो। मृतक महिलाको ठेगाना नखुलेको...

खोलाले बगाउँदा कास्कीमा एक महिलाको मृत्यु

पोखरा । अविरल वर्षापछि बढेको खहरे खोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका १ मा एक महिलाको मृत्यु भएको छ ।

खहरे खोलाले बगाउँदा एकको मृत्यु

दुई दिनदेखिको लगातारको वर्षाको कारण खहरेखोलाले बगाउँदा कास्कीमा एक महिलाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे  गाउँपालिका वडा नम्वर १ स्थित उपल्लो घाचोक (टुसे) मा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु भएको हो...

कास्कीमा खहरे खोलाले बगाउँदा एक महिलाको मृत्यु

पोखरा।अविरल वर्षापछि बढेको खहरे खोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ। गएराति साढे ८ बजे खहरे खोलाले बगाएकी ४० वर्षीया लिलादेवी परियारको शव २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए।केही दिनदेखिको लगातारको अविरल वर्षाले जिल्लाका विभिन्न नदीमा पानीको सतह बढेको छ। जिल्लाका सेती,मार्दी,मादी,सार्दी,विजयपुर,हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।

खोलाले बगाउँदा महिलाको मृत्यु

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका – ४ गवानीकी अन्दाजी २३ वर्षीया सङ्गीता साउद रहनुभएको छ ।