पार्टीले पुन: उम्मेदवार नबनाएको भन्दै बनेपाका मेयर श्रेष्ठद्वारा एमाले परित्याग

काभ्रेको बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले पार्टी परित्याग गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन गरी आफूलाई नगर प्रमुखका लागि पुनः टिकट दिन आग्रह गर्दा पनि नेताले बेवास्ता गरेकाले पार्टी...

सम्बन्धित सामग्री

वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले : RajdhaniDaily.com

RajdhaniDaily.com | वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि -

बनेपाका मेयर बादेले छाडे एमाले, बाँस्कोटाले धोका दिएको आरोप

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले नेकपा (एमाले) परित्याग गरेका छन्।शनिबार बनेपाका मेयर बादेले आफूसहित परिवारका ५ जना सदस्यले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए।पुनः बनेपाको मेयरको लागि टिकट दाबी गरेका बादेलाई नदिएर अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले एमाले परित्यागको घोषणा गरेका हुन्। एमाले काभ्रेले यसपटक बादेलाई टिकट नदिएर बनेपाको मेयरको लागि रत्नकुस रन्जितलाई उम्मेदवार बनाएकाे छ।उनलाई एमालेले बनेपाको मेयरको उम्मेद

गोकुल बाँस्कोटाले झुक्याएकाे भन्दै बनेपाका मेयरद्वारा एमाले परित्याग

बादेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गर्नुभएका श्रेष्ठलाई एमालेले टिकट नदिएपछि पार्टी परित्याग गर्नुभएको हो ।

बनेपा नगरपालिकाका मेयरद्वारा एमाले परित्याग

काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले एमाले परित्याग गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गरेका श्रेष्ठलाई नेकपा एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेको जानकारी दिइएको छ । एमालेका...

पाख्रिवासका मेयर राईद्वारा एमाले परित्याग

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकाका मेयर वृष बहादुर राईले नेकपा एमाले परित्याग गर्नु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनु भएका राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु हुँदै दुःख लागे पनि आफूले भने पार्टी त्यागेको बताउनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा राईको नेतृत्वमा सबै वडा अध्यक्षसहित सम्पूर्ण सदस्य एमालेबाट पाख्रिवासमा […]

पाख्रीबासका मेयरले त्यागे एमाले

१३ वैशाख, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका मेयर बृषबहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नगरप्रमुख राईले फेसबुक स्ट्याटस लेख्दै पार्टी परित्याग गरेको लेखेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राईको नेतृत्वमा एमालेले क्लिन स्वीप अर्थात सबै ५२ सिट नै जितेको थियो । उनी मेयरको आकांक्षी थिए । एमालेले पाख्रीबासको उम्मेद्‍वार […]

झापाका एमाले नेता घिमिरेद्वारा पार्टी परित्याग

झापा। झापाका एमाले नेता डिल्ली घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। मेयर पदको उम्मेद्वारीका लागि पार्टीबाट टिकट पाउने सम्भावना नरहेपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। एमालेका जिल्ला कमिटी सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटिका संयोजकसमेत रहेका नेता घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।

कञ्चनपुर बेदकोटका मेयर एमाले परित्याग गरी नेकपा एसमा प्रवेश

कञ्चनपुर । कञ्चनपुरको बेदकोटका मेयर अशोक चन्द नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट निर्वाचित मेयर चन्द आइतबार समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्दै पार्टीमा भित्र्याएका छन् । चन्दसँगै पाँच वडाअध्यक्ष पनि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

वेदकोटका मेयरसहितका जनप्रतिनिधि एमाले परित्याग गर्दै एकीकृत समाजवादीमा प्रवेश

धनगढी। कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरसहितका जनप्रतिनिधि नेकपा एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट विजयी मेयर अशोककुमार चन्दसहितका जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।

एमाले रौतहट जिल्ला सदस्य यादव माओवादीमा प्रवेश

नेकपा एमाले जिल्ला कमिटी रौतहटका सदस्य अरविन्द यादव माओवादी पार्टीमा प्रवेश गरेका छन् ।  मंगलबार जनकपुरमा आयोजित एक समारोहका बीच यादव एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् । यादवसँगै उनका झन्डै एक दर्जन समर्थकहरु पनि माओवादीमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई माओवादी अध्यक्ष प्रचण्डले टीका लगाई स्वागत गरेका थिए ।फतुवा बिजयपुर नगरपालिकाका मेयर पदका दावेदार समेत रहेका यादवले एमालेका केही स्थानीय नेताहरूले षड्यन्त्र गरि नगर अधिवेशनमा आफुहरुको बेवास्ता गरेका कारण एमाले त्यागेर माओवादीम