वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले : RajdhaniDaily.com

RajdhaniDaily.com | वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि -

सम्बन्धित सामग्री

वीरगन्जका निवर्तमान मेयर सरावगीले दिए एमालेबाट उम्मेद्बारी

वीरगञ्ज- वीरगन्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट महानगरका निवर्तमान मेयर विजय सरावगीले उम्मेद्बारी दर्ता गराएका छन्। उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टीबाट पुरुषोत्तम झाले उम्मेद्बारी दिएका छन्। एमाले र लोसपाले महानगरको चुनावमा गठबन्धन गरेका छन्। गठबन्धनको तर्फबाट मेयरमा निवर्तमान मेयर सरावगी र उपमेयरमा लोसपा पर्साका अध्यक्ष झाले उम्मेद्बारी दर्ता गराएका छन्। उम्मेद्बारी दर्ता गराउँदै सरावगीले अहिले पनि वीरगन्जको […]

वीरगन्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका हुन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्दै मेयर सरावगीले आफूले हालको जनता समाजवादी पार्टी त्याग गर्नुपर्ने कारण उल्लेख गरेका […]

वीरगञ्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मेयर सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। जसपा नेताहरुलाई एमाले प्रवेश गराउन ओली शनिबार...