नेपालबाट सर्वाधिक कार्गो उत्थान गरेवापत कतार एयरवेज सम्मानित

काठमाडौं । कतार एयरवेज कार्गोलाई नेपाल फ्लाइट फोरवार्डर्स एसोसिएशन (एनईएफएफए)ले सन् २०२०मा देशबाट सर्वाधिक निर्यात टन (२८५० टन) उठाए बापत सम्मान गरेको छ । एनईएफएफएद्वारा काठमाडौंमा आयोजित बार्षिक नेपाल कार्गो डे महोत्सवमा उक्त सम्मान प्रदान गरिएको हो । देशको निर्यात समर्थनका लागि उल्लेखनीय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न संघद्वारा हरेक बर्ष अवार्डको आयोजना गर्दै आइरहेको छ । कतार एयरवेज कार्गोले एक दशक भन्दा लामो समयदेखि नेपालबाट सर्वाधिक अप लिफ्टका लागि पहिलो स्थ

सम्बन्धित सामग्री

कतार एयरवेज कार्गोलाई अवार्ड

कतार एयरवेज कार्गो नेपाल फ्राइट फोरवार्डर्स एसोसिएसनबाट सम्मानित भएको छ । सन् २०२० मा देशबाट सर्वाधिक दुई ८५० टन निर्यात उठाएबापत संघले अवार्ड प्रदान गरेको हो ।देशको निर्यात समर्थनका लागि उल्लेखनीय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न संघद्वारा हरेक वर्ष अवार्डको आयोजना हुँदै आएको छ । कतार एयरवेज कार्गोले एक दशकभन्दा लामो समयदेखि […]

कतार एयरवेज कार्गोद्वारा फ्रेइटोसको वेब कार्गो सेवा विस्तार

काठमाडौं । कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्ल्याटफर्म फ्रेइटोसको वेब कार्गो सेवा विश्वभर  विस्तार  गरेको छ । कम्पनीले यही अगस्ट २३ तारिखदेखि लागु हुने गरी उक्त योजना विश्वभर विस्तार गरेको हो । कतार एयरवेजको विश्वव्यापी नेटवर्कमा प्रयोगकर्ताहरूले अब वेब कार्गो प्ल्याटफर्मबाट लागत तथा क्षमताको प्रत्यक्ष जानकारीसहित अनलाइन वा अफलाइन ई–बुकिङ गर्न...

कतार एयरवेज कार्गोको फ्रेइटोसको वेब कार्गो सेवा विस्तार

दोहा । कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्ल्याटफर्म फ्रेइटोसको वेब कार्गो सेवा २३ अगस्ट २०२१ देखि लागू हुनेगरी विश्वभर विस्तार गरेको छ । कतार एयरवेजको विश्वव्यापी नेटवर्कमा प्रयोगकर्ताहरूले अब वेब कार्गो प्ल्याटफर्मबाट लागत तथा क्षमताको प्रत्यक्ष जानकारी सहित अनलाइन वा अफलाइन ई–बुकिङ गर्न सक्नेछन् । फेब्रुअरी २०२१ माफ्रान्स, जर्मनी, इटाली, दक्षिण अफ्रिका, स्पेन तथा नेदरल्याण्डस्मा सेवा सुरुवात भएपछि एयरलाइनले तीव्र रुपले युरोपका अन्य केही राष्ट्र र जुलाईमा संयुक्त राज्य अमेरिका

स्वास्थ्य सामग्री लिएर कतार एयरवेज भारततर्फ

दोहा, कतार, (नेस) । कतार एयरवेजको तीनवटा कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ का लागि तीन सय टन स्वास्थ्य सामग्री लिएर भारतका लागि प्रस्थान गरेका छन् । ती तीनवटा उडानहरू कार्गो लिएर बैगलोर, मुम्बई र नयाँदिल्लीको लागि प्रस्थान गरेका हुन् । कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले भन्नुभयो – ‘कोभिड–१९ संक्रमणको दोस्रो […]

३०० टन स्वास्थ्य सामग्री लिएर कतार एयरवेजका कार्गो विमान भारततर्फ

काठमाडौं । तीन कतार एयरवेज कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ राहत उद्देश्यले विश्वभरका विभिन्न देशहरूबाट करिब ३०० टन स्वास्थ्य सामग्री बोकेर भारतका लागि प्रस्थान गरेका छन् । ती तीनवटा उडानहरू कतार एयरवेज कार्गो विकेर पहलको एक भागको रूपमा एक पछि अर्को बेंगलुरु, मुम्बई र नयाँ दिल्लीका लागि प्रस्थान गरेको एयरवेजले जनाएको छ...

भारतका लागि कतार एयरवेजको कार्गो विमानले स्वास्थ्य सामग्री पुर्याउँदै

दोहा । कतार एयरवेजको तीन वटा कार्गो विमान भारतका लागि स्वास्थ्य सामग्री लिएर उडेको छ ।कतार एयरवेज कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ राहत उद्देश्यले विश्व भरिका विभिन्न देशहरूबाट करिब ३०० टन स्वास्थ्य सामग्री बोकी भारतको लागि प्रस्थान गरेका हुन् । ती तीन वटा उडानहरू बेङ्गलोर, मुम्बई र नयाँ दिल्लीको लागि प्रस्थान गरेका हुन् यसै सन्दर्भमा कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले कोभिड–१९ संक्रमणको यो दोश्रो लहरले भारतका व्यक्तिहरूमा परेको प्रभावले सबैलाई स्तब्