काठमाडौं । कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्ल्याटफर्म फ्रेइटोसको वेब कार्गो सेवा विश्वभर विस्तार गरेको छ । कम्पनीले यही अगस्ट २३ तारिखदेखि लागु हुने गरी उक्त योजना विश्वभर विस्तार गरेको हो ।
कतार एयरवेजको विश्वव्यापी नेटवर्कमा प्रयोगकर्ताहरूले अब वेब कार्गो प्ल्याटफर्मबाट लागत तथा क्षमताको प्रत्यक्ष जानकारीसहित अनलाइन वा अफलाइन ई–बुकिङ गर्न...