काठमाडौं । तीन कतार एयरवेज कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ राहत उद्देश्यले विश्वभरका विभिन्न देशहरूबाट करिब ३०० टन स्वास्थ्य सामग्री बोकेर भारतका लागि प्रस्थान गरेका छन् । ती तीनवटा उडानहरू कतार एयरवेज कार्गो विकेर पहलको एक भागको रूपमा एक पछि अर्को बेंगलुरु, मुम्बई र नयाँ दिल्लीका लागि प्रस्थान गरेको एयरवेजले जनाएको छ...