दोहा, कतार, (नेस) । कतार एयरवेजको तीनवटा कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ का लागि तीन सय टन स्वास्थ्य सामग्री लिएर भारतका लागि प्रस्थान गरेका छन् । ती तीनवटा उडानहरू कार्गो लिएर बैगलोर, मुम्बई र नयाँदिल्लीको लागि प्रस्थान गरेका हुन् । कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले भन्नुभयो – ‘कोभिड–१९ संक्रमणको दोस्रो […]