रिट निवेदकबाट सकियो बहस, सोमबार सरकारी पक्षको शुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आज सकिएको छ भने सोमबारबाट सरकारी पक्षको बहस शुरु हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइको चौथो दिन आज रिट निवेदकका पक्षबाट बहस सकिएको हो । इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो समयमा रिट …

सम्बन्धित सामग्री

संवैधानिक इजलासमा विपक्षिको बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा विपक्षी बनाइएको सरकारको तर्फबाट बहस सुरु भएको छ ।संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिलको समूह र प्रधानमन्त्रीको पक्षबाट कानुन व्यवसायीहरूले बहस सुरु गरेका हुन् । सरकारी वकिलको समूहबाट महान्यायाधिवक्ता रमेश बडालले बहस थाल्नु भएको छ । गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी […]

प्रतिनिधि सभा विघटन : आजदेखि विपक्षीको बहस

१४ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुँदै छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्न लागेका …

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा सरकारी पक्षको बहस शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा सरकारी पक्षको बहस शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतवारसम्म रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका अधिवक्ताले बहस गरेका थिए । सोमवार महान्यायाधीवक्ता रमेश वडालले बहसको शुरूआत गरेका छन् । महान्यायाधीवक्ता वडालले ३ घण्टा बहस गर्ने समय तोकिएको छ । वडालपछि नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले २ घण्टा बहस गर्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रा...

संसद विघटन : सरकार पक्षको बहस आजबाट

१९ माघ, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुँदै छ । रिट निवेदक पक्षको बहस आइतबार सकिएपछि सरकार पक्षको बहस सुरु हुन लागेको हो । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा …

प्रतिनिधि सभा विघटन : रिट निवेदक पक्षको बहस सकियो, भोलिबाट सरकारी वकिलको पालो

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू माथि निवेदक पक्षका कानून व्यवसायीहरूको बहस सकिएको छ । निरन्तर १३ दिनको सुनुवाइपछि रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको हो ।  सोमवारबाट महान्यायाधीवक्ता अग्नि खरेलसहित सरकारी पक्षका वकिलहरूको बहस शुरू हुने सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए । आइतवार लोकेन्द्र ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, दिनेश लामिछाने, केशरजंग केसीलगायतले बहस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादे...