प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज रिट निवेदक पक्षको बहस सकिने, आजै सरकारी पक्षले बहस थाल्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई जारी रहने छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि १२ घण्टा समय दिइएको थियो । शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ । आज रिट […]