काठमाडौं, जेठ ४ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) नौ महिनादेखि जारी राखेको प्रतिनिधिसभा बैठकको अवरोध एकाएक हटाउन तयार भएको छ। जनताको प्रतिनिधिमूलक सर्वोच्च थलो संसद्लाई नौ महिनासम्म बन्धक बनाएको एमाले अहिले बिनाकारण सञ्चालन गर्न दिन तयार भएको हो। एमालेकै कारण संसद् बैठक भदौ २३ देखि कात्तिक ११ सम्मको अधिवेशन अवधि र मंसिर २८ देखि चैत […]