काठमाडौं । लीप मोटर्सको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले देशका विभिन्न ६ सहरमा डिलर माग गरेको छ । कम्पनीले काभ्रेको बनेपा, ललितपुर, भक्तपुर, धनगढी, हेटौंडा र जनकपुरमा डिलर माग गरेको हो । कम्पनीले नाडा अटो शो २०२४ मा सार्वजनिक गरेको सी-१० एसयूभीको बिक्री सुरु गरेसँगै डिलर माग गरेको हो । यही महिना कम्पनीको नयाँ ह्याचव्याक कार […]