गल्फ लुब्रिकेन्टले गर्‍यो डिलर भेटघाट कार्यक्रम

गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर भेटघाट कार्यक्रम आयोजना गरेको छ ।कम्पनीले चुनौतीले सफलता दिलाउँछन् भन्ने नारामा डिलर मिट कार्यक्रम सम्पन्न गरेको जनाएको छ । दुई दिने सो कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इन्डिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिको सहभागिता रहेको कम्पनीले जनाएको छ […]